December 23, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ११ः३० देखी पोखरा रंगशालामा सुरु हुनेछ । दुबै टोलीको यो लिग चरणको अन्तिम खेल हो । दुबै टोलीको प्ले अफको अंक गणितीय झिनो संभावना मात्रै बाँकी छ । दुबैले समान ४ खेलमा ३ […]
December 22, 2019
एजेन्सी – वेस्टइन्डिजसँगको तीन वान डे सिरिज घरेलु टोली भारतले जितेको छ । आइतबार राती वेस्ट इन्डिजलाई तेस्रो तथा अन्तिम वान डे खेलमा ४ विकेटले हराउँदै भारतले सिरिज २–१ ले जितेको हो । जितमा लागि ३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा कप्तान विराट […]
December 22, 2019
एजेन्सी – श्रीलंकासँगको दोस्रो टेष्ट अन्तर्गत दोस्रो इनिङमा पाकिस्तानका चार ब्याट्सम्यानले शतक प्रहार गरेका छन् । चार ब्याट्सम्यानले शतक प्रहार गरेपछि पाकिस्तानले दोस्रो इनिङमा ५५५–३ मा इनिङ समाप्तीको घोषणा गरेको छ । ओपनर शन मसुदले १ सय ९८ बलमा ७ चौका र ३ छक्का सहित १ सय ३५ रनको शतकीय इनिङ खेले । त्यस्तै लगातार […]
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोज र बुटवल ब्लास्टर्स एक खेल अगावै प्ले अफमा पुगेका छन् । शीर्षस्थानमा हुने टोलीको निर्धारण अन्तिम चरणको खेलको नतिजाले लगाउने छ । हाल दोस्रो स्थानमा रहेको बुटवलको भन्दा शीर्षस्थानमा रहेको चितवनको नेट रनरेट धेरै राम्रो छ । त्यसैले अन्तिम खेलमा चितवन पराजित […]
December 22, 2019
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान निकोलस पुरन र कप्तान काइरान पोलार्डले आक्रामक ब्याटिङ गरेपछि वेस्टइन्डिजले भारतविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा बलियो लक्ष्य प्रस्तुत गरेको छ । कटकस्थित बरबती स्टेडियममा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय १५ रन जोड्यो । पोलार्ड र पुरनले अन्तिम ओभरतिर आक्रामक […]
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवल ब्लास्टर्सले धनगढी एक्स्पर्टलाई ७ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । बुटवललाई सहज जित दिलाउन ओपनर अफ्ताब उदीन अहमदले २३ बलमा ७ छक्का र १ चौका […]
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्ध शतकमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको धनगढी १९.५ ओभरमा १ सय ४० रनमा अलआउट भयो । धनगढीका लागि कप्तान दीपेन्द्र सिंह एरीले सर्वाधिक ६१ […]
December 22, 2019
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट १६ ओभरमा १ सय ११ रनमा अल आउट भयो । होबार्टका लागि ओपनर […]
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलनजिक पुगेको छ । विराटनगर टाइटन्सलाई १८ रनले हराउँदै चितवनले प्लेअफमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा आइतबार जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९ औं ओभरमा अल आउट हुँदै १ सय २८ रनमा समेटियो […]
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – सिनियर टोलीका युवा ब्याट्सम्यान आरिफ शेख र भारतीय अलराउन्डर सन्नी पटेलले तल्लोक्रममा आक्रामाक ब्याटिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य दिएको छ । पोखरा रंशालामा टस हारेर ब्याटिङ थालेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ […]