December 27, 2019
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा अन्तर्गत शुक्रबारको खेलमा मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ७५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । उसका जोनाथन वेल्स ४६ बलमा ६ चौका सहित ६८ रनमा अविजित रहे । ओपनर फिलिफ साल्ट […]
December 27, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली फ्रेन्चाइज लिगमा विदेशी खेलाडी सधैं हावी हुँदै आएका छन् । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पनि त्यसैले निरन्तरता पायो । अर्थात विदेखी खेलाडी भन्दा नेपाली खेलाडीको प्रर्दशन राम्रो हुन सकेन । पीपीएलको फाइनल खेल बाँकी रहँदा सबै टोलीको नतिजामा विदेशी खेलाडीको प्रर्दशन प्रमुख पाटो रह्यो । उपाधिको लागि […]
December 26, 2019
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सका कप्तान प्रदीप ऐरीले आफुहरु च्याम्पियन जस्तै खेलेको बताएका छन् । विहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएपछि कप्तान प्रदीपले पत्रकारसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हामीहरुले खेल राम्रो खेल्यौं । पछिल्ला दुई खेलमा हामीले च्याम्पियन जस्तै खेलेका छौं । फाइनलमा यहि लयलाई निरन्तरता दिन चाहान्छौं,’ उनले […]
December 26, 2019
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा पुगेको हो । पोखरा रंगशालामा जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनायो । ओपनर अफ्ताबुद्दीन अहमदले आक्रामक ब्याटिङ […]
December 26, 2019
पोखरा (हाम्रो खेलकुद) – ओपनर सुनिल धमलाको अर्ध शतक र कप्तान प्रदीप ऐरीको आक्रामक ब्याटिङमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्वालिफायरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ६६ रनको बलियो लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कप्तान प्रदीप […]
December 25, 2019
एजेन्सी – सन् २०१९ समाप्त हुन एक हप्ता बाँकी छ । विश्व क्रिकेटका लागि २०१९ महत्वपूर्ण रह्यो । अझ एकदिवसिय विश्वकपले यस वर्ष थप विशेष बनायो । विश्व क्रिकेट इतिहासले २०१९ लाई सम्झिरहने छ । विश्वकप फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच भएको रोमान्चक प्रतिस्पर्धा साथै सुपर ओभर टाई नतिजाले अविष्मरणीय बनाउने छ । नेपाली क्रिकेटका लागि […]
December 25, 2019
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) को प्लेअफमा पुगेको छ । बुधबार बुटवल ब्लास्टर्सले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य मात्र ११.४ ओभरमा पूरा गर्दै विराटनगरले प्लेअफमा स्थान पक्का गरेको हो । विराटनगरले काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको हो । जितका लागि १ सय […]
December 25, 2019
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिम्रियर लिग (पीपीएल) को लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सले विराटनगर टाईटन्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ । बुधबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । विराटनगरले अब क्वालिफायरमा स्थान बनाउनका लागि १२.२ ओभरभित्र लक्ष्य […]
December 25, 2019
भूपेन्द्र जिसी, पोखरा नेपालमा हुने फ्रेन्चाइज टि२० लिगमा ब्याटिङतर्फ विदेशी खेलाडीकै वर्चस्व रहँदै आएको छ । नेपाली ब्याट्सम्यान रन जोड्न संघर्ष गरिरहँदा सर्वाधिक रन जोड्ने खेलाडीको सुचिमा विदेशी खेलाडीकै बोलबाला हुन्छ । अधिकांश टोलीको ब्याटिङ प्राय विदेशी खेलाडीमै निर्भर रहन्छन् । यसपटक पोखरा प्रिमियर लिगमा आरिफ शेखले नेपाली ब्याट्सम्यानले आक्रामक रुपमा रन जोड्न सक्छन् भनेर […]
December 25, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ११:३० बाट पोखरा रंगशालामा सुरु हुने छ । सुरुवाती ४ मध्य तीन खेल जित्दै बुटवल प्लेअफमा पुगि सकेको छ । चितवन राइनोज अपराजित रहँदै १० अंकका साथ फाइनलमा पुगेको […]