December 28, 2019
भूपेन्द्र जिसी, पोखरा हरेक समर्थकको आ–आफ्ना आदर्श खेलाडी हुन्छन् । ती खेलाडीलाई भेट्ने सबै समर्थकको भित्री चाहना हुन्छ । आफ्नो चाहना पुरा गर्न समर्थकले अनेक प्रयत्न गर्छन् । कमैले सामान्य रुपमा आफ्ना आदर्श खेलाडी भेट्न पाउँछन्, तर केहिले असामान्य रुपमै भएपनि त्यस पललाई विशेष बनाउँछन् । पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेलमा आफूले समर्थन […]
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली तथा काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) को उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । चितवन राइनोजका यूएईका अलराउन्डर रोहन मुस्तफा म्यान अफ द सिरिज घोषित भए । चितवनकै करण केसी प्रतियोगिताका सर्वोउत्कृष्ट बलर घोषित भए । एक्स्पर्ट धनगढी ब्लुजका युवा स्पिनर अनिल खरेल उदयमान […]
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पारस खड्का कप्तान रहेको चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् । जितको लागि […]
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान अनिलकुमार शाह र यूएईका अलराउन्डर रोहन मुस्तफाले अर्धशतक प्रहार गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनायो । चितवनका […]
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) फाइनल खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसँग पहिला फिल्डिङ गर्ने भएको छ । पोखरा रंगशालामा भएको टसमा विराटनगरका कप्तान प्रदीप ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवन लिग चरणमा पाँचै खेलमा जित निकाल्दै फाइनलमा पुगेको थियो । यता विराटनगर लिग चरणमा ५ […]
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै छन् । खेल ११ः ३० देखी पोखरा रंगशालामा सुरु हुने छ । चितवन पारस खड्का र विराटनगर प्रदीप ऐरीको कप्तानीमा मैदान उत्रने छ । चितवन लिग चरणमा पाँचै खेलमा जित निकाल्दै फाइनलमा पुगेको थियो । […]
December 28, 2019
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) उपाधिको लागि फाइनलमा शनिवार चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुने छ । बलिङ नेपाली क्रिकेटका लागि उमेर, महिला र सिनियर टोली सबैको लागि प्रमुख हतियार हो । फ्रेन्चाइज लिगमा नेपाली खेलाडीको ब्याटिङ कमजोर रहिरहँदा बलिङ सधैं उत्कृष्ट रहँदै आएको छ । जुन यस पटकको पीपीएलले पनि […]
December 27, 2019
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलको अघिल्लो दिन मैत्रीपूर्ण खेलमा पीपीएल ११ ले खेलकुद पत्रकार ११ लाई पराजित गरेको छ । शुक्रबार पीपीएल ११ ले खेलकुद पत्रकार ११ लाई १८ रनले पराजित गरेको हो । पोखरा रंगशालामा शुक्रबार जितका लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको खेलकुद पत्रकार ११ ले […]
December 27, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि शनिवार फाइनलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । चितवनको कप्तानी पारस खड्का र विराटनगरको प्रदीप ऐरीले गर्ने छन् । गत वर्ष चितवन फाइनलमा पोखरा पल्टनसँग पराजित हुन पुगेको थियो । चितवन लिग चरणमा पाँचै खेलमा अपराजित रहँदै सोझैं फाइनलमा पुगेको […]
December 27, 2019
एजेन्सी – अष्ट्रेलियामा जारी विग ब्यास लिगमा मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ४ रनले पराजित भएको छ । जारी विग ब्यास लिगमा मेलबर्नको यो पहिलो हार हो । अन्तिम ओभरमा जितको लागि १२ रन चाहिएको अवस्थामा मेलबर्नले १ विकेट गुमाउँदै ७ रन मात्रै बनाएपछि झिनो हार बेहोरेको हो । १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको […]