January 4, 2020
इनरुवा (हाम्रो खेलकुद) – कप्तान सुवास खकुरेलको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेपछि प्रदेश नम्बर ३ दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट (एमएम) प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिवार प्रदेश नम्बर १ लाई ७ विकेटले पराजित गर्दै प्रदेश नम्बर ३ समुह सी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि १ सय ४५ […]
January 4, 2020
एजेन्सी – मेलबर्न स्टार्सले बिग ब्यास लिगअन्तर्गत डर्बी खेलमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा बलियो पकड जमाएको छ । जितका लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको स्टार्सले २ विकेटको क्षतिमा १९ औं ओभरमा लक्ष्य पूरा गर्यो । स्टार्सका लागि ओपनर मार्कस स्टोइनिसले सर्वाधिक ५५ बलमा ६८ रनको योगदान दिए । विजयी रन […]
January 4, 2020
एजेन्सी – लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग अन्तर्गत शनिबार मेलबर्न स्टार्सका लागि मेलबर्न रेनेगेड्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । पछिल्लो खेल सामान्य चोटका कारण विश्राममा रहेका सन्दीपले डर्बी खेलमा उत्कृष्ट पुनरागमन गरेका हुन् । उनले पहिलो ब्याटिङ गरेको रेनेगेड्सका दुई प्रमुख ब्याट्सम्यानलाई एकै ओभरमा आउट गरेका थिए । सन्दीपले समग्रमा ४ […]
January 4, 2020
भूपेन्द्र जिसी, काठमाडौं छोटो समयमै नेपाली क्रिकेटमा फ्रेन्चाइज लिगले राम्रो उचाई लिएको छ । सिमित आर्थिक बजार अनि एसोसिएट टोली हुनुका बाबजुद नेपालमा तीन फ्रेन्चाइज लिग हुनु सामान्य कुरा होइन । पछिल्लो समय नेपाली घरेलु क्रिकेट फ्रेन्चाइज लिगले धानेको छ भन्दा खासै फरक नपर्ला । खेलाडी छनोटको मुख्य आधर पनि फ्रेन्चाइज लिगको प्रर्दशन हुँदै आएको […]
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)-सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ५ समूह चरणबाटै बाहिरिएको छ । शुक्रबारको प्रदेश ३ र प्रदेश ५ बीचको खेल वर्षाको कारण नतिजा विहिन टुंगिएपछि प्रदेश ५ बाहिरिएको हो । दुवै टिमले १-१ अंक बाँडेका छन्। प्रदेश ३ ले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश ५ […]
January 3, 2020
एजेन्सी – भारतको खम्मममा भएको अल इन्डिया वुमेन्स टि ट्वान्टी प्रतियोगिताको उपाधि नेपाल र बंगलादेशले सयुक्त रुपमा बाडेका छन् । शुक्रबार वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि नेपालले बंगलादेशसँग उपाधि बाड्नु परेको हो । फाइनलमा नेपाली महिला टोलीले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको बंगलादेशले पहिलो ओभरमा ४ रन जोड्दा वर्षाको कारण खेल […]
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हसिम अमला आउने पक्का भएको हाम्रो खेलकुदलाई बताएका छन् । अमलाले कुन टोलीबाट खेल्ने भन्ने अर्को हप्तासम्म सार्वजनिक हुने उनले जानकारी दिए । हसिमले दक्षिण अफ्रिकाबाट १ […]
January 3, 2020
एजेन्सी – उत्कृष्ट लयलाई निरन्तरता दिँदै युवा ब्याट्सम्यान मार्नस लाबुसेनले अविजित शतक प्रहार गरेपछि न्युजिल्यान्डसँगको तेस्रो टेष्टको पहिलो दिन अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिँदा अष्ट्रेलियाले ९० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८३ रन बनाएको छ । युवा ब्याट्सम्यान मार्नस लाबुशेन २ सय १० बलमा १२ चौका र १ छक्का […]
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलेका खेलाडी खेल्न नपाउने भएका छन् । आयोजक ईपीएलले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको मिति पनि परिवर्तन गरेको छ । यसअघि फेब्रुअरी २९ देखी १५ मार्च सम्म हुने भनिएको ईपीएल नयाँ मिती अनुसार […]
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर दीपेश कंडेलको घातक बलिङसँगै मनमोहन स्मृति एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ । विहीबार प्रदेश ५ लाई ६८ रनले पराजित गर्दै विजयी सुखद सुरुवात गरेको हो । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश पाँच दीपेशको घातक बलिङ सामु १८ ओभरमा ५२ रनमा अल […]