January 6, 2020
एजेन्सी – न्युजिल्यान्डसँगको तीन टेष्ट सिरिज घरेलु टोली अष्ट्रेलियाले क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टेष्ट खेलमा २ सय ७९ रनको फराकिलो जित निकाल्दै तीन टेष्ट सिरिज ३–० ले जितेको छ । पहिलो इनिङमा अष्ट्रेलियाले ४ सय ५४ रन जोडेको थियो । उसका युवा ब्याट्सम्यान मार्नस लाबुसेनले ३ सय ६३ बलमा १९ चौका र […]
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा आइतबार सम्पन्न बिएमडब्लू कप टि ट्वान्टी प्रतियोगिताको उपाधि आयोजक रोयल राइनोज क्रिकेट क्लबले जितेको छ । फाइनलमा सगरमाथा क्रिकेट क्लबलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ । टस हारेर ब्याटिङ थालेको सगरमाथाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । उसका आशिष जिसीले ३ चौका […]
January 6, 2020
सुनसरी (हाम्रो खेलकुद) – मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ए को दोस्रो खेलमा सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको छ । जितका लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको इनरुवा ४३.४ ओभरमा अल आउट हुँदै १ सय २१ रनमा समेटियो । तेस्रो […]
January 6, 2020
सुनसरी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली तथा विभागीय टोली नेपाल एपीएफ क्लबका युवा ब्याट्सम्यान सन्दीप जोरालाई एक खेल प्रतिबन्ध लागेको छ । मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ए को खेलमा सोमबार आयोजक टोली मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाविरुद्ध सशस्त्र प्रहरी बल (एपीएफ) बाट खेल्ने क्रममा एम्पारले दिएको एलबी डब्लू […]
January 6, 2020
सुनसरी (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सुमित महर्जनले उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) इनरुवालाई २ सय ५ रनको लक्ष्य दिएको छ । इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफ ४३.४ ओभरमा अल आउट हुँदै २ सय ४ रनमा […]
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि बन्द प्रशिक्षण पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा गर्ने भएको छ । माघ २२ देखि २९ सम्म टियु क्रिकेट मैदानमा हुने उक्त सिरिजको लागि मैदान मर्मत कार्य जारी हुँदा पोखरामा बन्द प्रशिक्षण गर्न लागेको […]
January 5, 2020
सुनसरी (हाम्रो खेलकुद) – युवा खेलाडी कुशल मल्लको उत्कृष्ट शतकीय अलराउन्डर प्रर्दशनमा सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) क्लब लाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । २ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ३९.३ ओभरमा अल आउट […]
January 5, 2020
एजेन्सी – न्युजिल्यान्डको घरेलु टि२० लिग सुपर स्म्यासअन्तर्गत आइतबारको खेलमा क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । कार्टरले नर्दर्न डिस्ट्रिक्टविरुद्ध न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका एन्टन डेभ्चिचको ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् । विश्व क्रिकेटमा यो उपलब्धि हासिल भएको सातौं पटक हो । जितका लागि २ सय २० […]
January 5, 2020
सुनसरी (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान कुशल मल्लको विष्फोटक शतकसँगै मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ए को पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । सुनसरीको इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको आर्मीले निर्धारित ४६ ओभरमा २ सय ८१ रनमा […]
January 4, 2020
एजेन्सी – युवा ब्याट्सम्यान मार्नस लाबुसेनले उत्कृष्ट लयलाई निरन्तरता दिदै दोहोरो शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डसँगको तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले पहिलो इनिङमा ३ सय ९१ रनको अग्रता कायम गरेको छ । अष्ट्रेलिया पहिलो इनिङमा १५०.१ ओभरमा ४ सय ५४ रनमा अल आउट भयो । मार्नस लाबुसेनले […]