default_image

क्रिकेट

September 5, 2024

अग्रवाल युवा मञ्चले खेल महोत्सव आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार सुरु हुने भएको छ । मारवाडी समुदायका खेलाडीले मात्र भाग लिन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ बताइएको छ। महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता […]

September 5, 2024

एनपिएल फ्रेन्चाइजले हरेक वर्ष बेस प्राइस तिर्नुपर्ने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को टिम खरिद गर्न इच्छुक संस्थाबीच आज बोल कबोल (बिडिङ) मार्फत फ्रेन्चाइज विक्री गरेको छ । नेपाल टि ट्वान्टी प्रा.लिले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किन्दा काठमाडौं फ्रेन्चाइज ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]

September 5, 2024

एनपिएलमा पोखरा सबैभन्दा मंहगोमा बिक्री

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ ।‌ कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किनेको‌ हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ । काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]

September 5, 2024

काठमाडौं फ्रेन्चाईजी ३ करोड भन्दा बढीमा बिक्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा बिकेको छ । टिम छनोटका लागि भएको बिडिङमा कान्तिपुर पब्लिकेसन प्रा.लिले काठमाडौंको फ्रेन्चाइज किनेको हो । ८ टोलीको बिडिङ जारी छ। एनपिएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म चल्नेछ।

September 5, 2024

सिंगापुरले ५ बलमै खेल जित्यो

एजेन्सी – आइसिसी मेन्स टि ट्वान्टी विश्वकप एसिया क्वालिफायर ए मा सिंगापुरले मंगोलियाविरुद्ध ५ बलमै जित हात पारेको छ । टि ट्वान्टी आईमा कम बलमा नै लक्ष्य पूरा गर्नेमा सिंगापुर दोस्रो स्थानमा छ । पहिलो स्थानमा स्पेन रहेको छ । स्पेनले आइसे अफ म्यानविरुद्ध २ बलमा नै ११ रनको लक्ष्य पूरा गरेको थियो । मलेसियामा […]

September 4, 2024

अस्ट्रेलियासँग स्कटल्याण्डको हार

एजेन्सी – अस्ट्रेलियाले पहिलो टि‌ ट्वान्टीमा स्कटल्याण्ड माथि सानदार जित निकालेको छ । अस्ट्रेलियाले बुधवार घरेलु टोलीलाई‌ ७ विकेटले हराएको हो। यो जितसँगै पाहुना टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । स्कटल्याण्डले दिएको १ सय ५५ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ६२ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो । पाहुना टोलीको […]

September 4, 2024

राजस्थानमा द्रविडको पुनरागमन

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले २०२५ को आइपिएल सिजनअघि राजस्थान रोयल्समा मुख्य प्रशिक्षकका रुपमा पुनरागमन गर्ने भएका छन् । यसका लागि द्रविड र राजस्थानको टोलीले सम्झौतामा हस्ताक्षर गरेका छन् । द्रविडले आईपिएल सन् २०१२ र २०१३ मा कप्तान थिए । द्रविड २०१४ र २०१५ सिजनमा टिम निर्देशक र मेन्टरको रूपमा […]

September 4, 2024

सबै फर्म्याटको प्रशिक्षक बन्दै म्याकुलम

एजेन्सी – ब्रेन्डन म्याकुलम इङ्ग्ल्यान्ड क्रिकेटको तीनै फर्म्याटमा मुख्य प्रशिक्षक हुने भएका छन् । आगामी वर्षको जनवरी बाट सन् २०२७ को अन्त्य सम्मका लागि म्याकुलमलाई इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड(इसिबी) ले सो जिम्मेवारी दिएको हो । टेस्ट क्रिकेटमा सन् २०२२ देखि नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका म्याकुलमले टि ट्वान्टी र ओडिआईको नयाँ जिम्मेवारी पनि पाएका हुन् ।भारत […]

September 4, 2024

नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेल पनि रद्द भएको छ । डेभलभमेन्टसँगको दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको हो । डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल पनि भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले सोही टोलीसँग शुक्रवार पनि […]

September 4, 2024

नेपालको दोस्रो अभ्यास खेल आज

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेलमा आज खेल्दैछ । श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले सोही टोलीसँग शुक्रवार पनि अभ्यास खेल खेल्नेछ । क्यानडामा हुने […]

Success

Thank you for your time.