January 25, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सेप्टेम्बरमा पाकिस्तानमा हुने टि ट्वान्टी एसिया कप प्रतियोगिता खेल्न भारत नआए आफु सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकप खेल्न नजाने बताएको छ । पीसीबीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वासिम खानले शनिबार पत्रकार सम्मेलनमा यस्तो प्रतिकृया दिएका हुन् । ‘भारतीय टोली एसिया कपको लागि यदी पाकिस्तान आउदैन […]
January 25, 2020
एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद हफिजको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले बंगलादेशलाई दोस्रो टि ट्वान्टी खेलमा ९ विकेटले पराजित गर्दै एक खेल अगावै टि ट्वान्टी सिरिज २-० ले जितेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १६.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको सहज जितमा कप्तान बाबर […]
January 25, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स बिग ब्यास लिगको क्वालिफयारमा प्रवेश गरेको छ । शनिबार आफ्नो लिग चरणको अन्तिम खेलमा ब्रिसबेन हिटसँग ७१ रनले पराजित भएपनि मेलबर्न स्टार्स शीर्ष स्थानमा रहँदै क्वालिफयारमा स्थान पक्का गरेको हो । हिटले प्रस्तुत गरेको १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको स्टार्स १७.४ ओभरमा अल […]
January 25, 2020
काठमाडौं(हाम्रो खेलकुद) – वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथ आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट खेल्ने भएका छन् । मध्यगतिमा बलिङ गर्ने उनी शीर्षक्रमका ब्याट्सम्यान हुन् । स्मिथले १० टेष्ट, १ सय ५ ओडीआई र ३३ टि ट्वान्टी आई खेलेका छन् । टि ट्वान्टीमा उनले ५ सय ८२ रन […]
January 25, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट ब्रिसबेन हिटविरुद्ध घातक बलिङ गरेका छन् । टस जितेर ब्याटिङ गरि रहेका हिटविरुद्ध सन्दीपले ४ ओभरमा मात्रै १६ रन खर्चेर १ विकेट लिए । यो सँगै सन्दीपको टि ट्वान्टीमा विकेट सङ्ख्या ९९ पुगेको छ । ऐतिकासिक एक सय विकेटको लागि सन्दीप एक विकेट […]
January 24, 2020
एजेन्सी – पुर्व कप्तान शोएब मलिकको अविजित अर्ध शतकमा बंगलादेशसँगको पहिलो टि ट्वान्टी खेलमा घरेलु टोली पाकिस्तान ५ विकेटले विजयी भएको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा शोएब मलिकले ४५ बलमा ५ चौका सहित ५८ रनमा अविजित रहे । यसै […]
January 24, 2020
एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतले घरेलु टोली न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित निकालेको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४ रनको विशाल लक्ष्य भारतले १९ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । युवा ब्याट्सम्यान श्रेयस ऐरले २९ बलमा ५ चौका र ३ छक्का सहित ५८ रनमा अविजित रहँदै […]
January 24, 2020
एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डले भारतलाई २ सय ४ रनको विशाल लक्ष्य दिएको छ । इडेन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनायो । घरेलु टोलीलाई विशाल योगफलमा पुर्याउन कप्तान केन विलियम्सनले २६ बलमा ४ चौका […]
January 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको अन्तिम १४ सदस्य टोलीमा कमल सिंह ऐरीले पहिलो पटक स्थान बनाउने भएका छन् । शुक्रबार घोषणा हुन लागेको १४ सदस्य टोलीमा यसअघि यू१९ राष्ट्रिय टोलीबाट खेलिसकेका तीब्र गतिका बलर कमल सिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । […]
January 23, 2020
विनोदबाबु रिजाल,भरतपुर सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा लीग हुन लागेको हो । नारायणगढस्थित क्याम्पाचौरमा यही माघ १७ गतेदेखि २५ गतेसम्म प्रतियोगिता हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले […]