January 28, 2020
एजेन्सी – दक्षिण अफ्रिकासँगको चार टेष्ट सिरिज इंग्ल्यान्डले ३-१ ले जितेको छ । चौथो टेष्टमा सोमबार दक्षिण अफ्रिकालाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो । इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय रन बनाएको थियो । उसका ओपनर ज्याक क्रली ६६, डोमिनिक सिब्ली ४४, कप्तान जो रुट ५९, जो डेनली २७, […]
January 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा ओपनिङ जोडी लामो समय देखी प्रमुख समस्या बन्दै आएको छ । पछिल्लो एक वर्षमा नेपालले फरक प्रतियोगितामा प्राय फरक ओपनर जोडी मैदान उतारेको छ । जसको असर ब्याटिङ क्रममा देखिएको छ । पछिल्लो तीन वर्षमा कप्तान ज्ञानेन्द्र मल्ल बाहेक अन्यलाई टिक्न मुश्किल परेको छ । ओमान र अमेरिकासँग माघ […]
January 27, 2020
काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका पूर्व कप्तान तथा बायाँ हाते ओपनर ब्याट्सम्यान उपुल थरंगाले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । गत वर्षको विजेता ललितपुर प्याटियटर्सबाट थरंगाले इपिएल खेल्ने भएका छन् । श्रीलंकाका पुर्व कप्तान तथा विकेटकिपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टी आई खेलेका […]
January 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चर्चित गायक प्रमोद खरेल प्रदेश नम्बर १ क्रिकेट संघको सद्धभावना दुतमा नियुक्त भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको प्रदेश १ को बैठकले प्रमोद खरेललाई सद्धभावना दुतमा नियुक्त गर्ने निर्णय गरेको हो । गायक प्रमोद खरेलले निरन्तर रुपमा नेपाली क्रिकेटलाई नजिकबाट नियाल्दै आएका छन् । प्रमोदले नेपाली क्रिकेटको खेल र गतिविधिमा […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग-२ मा नेपालको लक्ष्य शीर्ष दुईमा अन्त्य गर्ने रहेको बताएका छन् । टियु क्रिकेट मैदानमा माघ २२ देखि २९ सम्म हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि आईतबार आयोजना स्थलमा अभ्यासरत ज्ञानेन्द्रले हाम्रो खेलकुदसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले टोलीका सबै खेलाडी […]
January 26, 2020
दुई वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले माघको अन्तिम साता हुने विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजबाट घरेलु मैदानमा ओडीआई डेब्यु गर्दैछ । यस्तोमा नेपाली टोलीले पछिल्लो दुई सातायता नियमित प्रशिक्षण गरिरहेको छ । शुक्रबारसम्म पोखरामा रहेर प्रशिक्षण गरेको नेपालले १४ सदस्यीय टोली घोषणा गरेपछि टियु मैदानमा नै प्रशिक्षण थालेको छ । अन्तिम टोलीमा […]
January 26, 2020
एजेन्सी – न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै पाँच टि ट्वान्टी सिरिजमा भारतले २-० को अग्रता कायम गरेको छ । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा ओपनर तथा विकेटकिपर लोकेश राहुलले ५० […]
January 26, 2020
एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । मंगलबार समुह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उप विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग छाडेर आज नेपाल फर्किदै छन् । माघ २२ देखि २९ गते सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् । सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित […]
January 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्लले सिंगापुर त्रिकोणात्मक टि ट्वान्टी सिरिजको गल्ती ओमान र अमेरिकासँगको ओडीआई सिरिजमा नगर्दै अन्तिम अवसर सम्झेर खेल्ने बताएका छन् । ओमान र अमेरिकासँग कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि शुक्रबार घोषित १४ सदस्य टोलीमा अटाएका कुशल एक दिवसिय (ओडीआई) मा पहिलो पटक मौका पाएका हुन् । यू-१९ […]