default_image

क्रिकेट

February 2, 2020

न्युजिल्यान्डविरुद्ध भारतको क्लिनस्विप

एजेन्सी – तीब्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज पाहुना टोली भारतले क्लिनस्वीप गरेको छ । आइतबार पाँचौ तथा अन्तिम खेलमा ७ रनले विजयी हुँदै भारतले सिरिज ५-० ले जितेको हो । १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन […]

February 2, 2020

रोहितको अर्धशतकमा न्युजिल्यान्डलाई मध्यम लक्ष्य

एजेन्सी – कप्तान  रोहित शर्माको अर्धशतकमा पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा भारतले घरेलु टोली न्युजिल्यान्डलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नियमित कप्तान विराट कोहलीलाई भारतले आजको खेलमा विश्राम दिएको छ । रोहित शर्मा ४१ […]

February 2, 2020

रंगशाला निर्माणका लागि महोत्सव आज उद्घाटन हुने

चितवन (हाम्रो खेलकुद)– चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा धन धान्याचल महोत्सव आइतबार सुरु हुँदैछ । रंगशाला निर्माणका लागि महोत्सवमा महायज्ञ गरिदैछ । पण्डित दिनबन्धु पोखरेलले श्रीमद्भागवत महापुराण वाचन गर्ने छन् । माघ २६ गते सम्म चल्ने महोत्सवको उद्घाटनका लागि कीर्तिमानी धावक वैकुण्ठ मानन्धर देखि युवा खेलाडी प्रिन्स दाहाललगायत २० भन्दा बढी खेलाडी चितवन […]

February 1, 2020

भारतीय क्रिकेट टोलीलाई आईसीसीको कारबाही

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीलाई कारबाही गरेको छ । शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण भरतीय क्रिकेट टोलीलाई खेलको ४० प्रतिशत रकम जरिवना लगाएको आईसीसीले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । भारतले निर्धारित समय भन्दा २ ओभर ढिला गरेको म्याच रेफ्री क्रिस ब्रोडले […]

February 1, 2020

रंगशालालाई एनसिएसएस चितवनको २ लाख हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) चितवनले तेस्रो चरणमा २ लाख १६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । एनसिएसएस चितवनले रत्न नगरमहोत्समा संकलन भएको २ लाख १६ हजार २ सय ९५ रुपैयाँ शनिवार फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई बुझाएका हुन् । यस अघि […]

February 1, 2020

नेपाललाई घातक बन्न सक्ने ओमानका पाँच खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, अमेरिका र ओमानबीच कीर्तिपुर क्रिकेट मैदानमा यसै सातादेखि त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ । तीनै टोलीले आ-आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । नेपालले पहिलो खेल ओमानसँग माघ २२ मा खेल्नेछ । ओमानले नेपाल र अमेरिका दुबैलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने सोचमा छ । अमेरिका शीर्ष स्थानमा यथावत रहन […]

January 31, 2020

सिपिएलमा भरतपुरको विजयी सुरुवात

चितवन (हाम्रो खेलकुद)– सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) मा भरतपुर गुर्खाजले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा भरतपुरले इच्छाकामना वारियर्सलाई सुपर ओभरमा पराजित गर्यो । प्रतियोगितामा शनिबार हुने एकमात्र खेलमा माडी टाइगर्स र सौराहा स्याण्ड्सबीच प्रतिस्पर्धा हुने आयोजक नारायणी एड्भर्टाइजिङका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । माघ २५ गतेसम्म चल्ने प्रतियोगितामा […]

January 31, 2020

सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने

एजेन्सी – पाकिस्तान दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको अन्तिम क्वाटरफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पाकिस्तानले ४१.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद हुरैराले ७६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६४ रनको योगदान दिए । […]

January 31, 2020

एसीसी इस्टर्न रिजन टि२० : शेर पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – फागुन तेस्रो साता देखी थाईल्यान्डमा सुरु हुने एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । शुक्रबार घोषणा भएको १८ सदस्य टोलीमा शेर मल्ल पहिलो पटक टोलीमा परेका छन् । त्यस्तै स्पिनर भुवन कार्कीले पुनरागमन गरेका छन् । शेरले पछिल्लो समय उमेर र घरेलु प्रतियोगितामा उच्च […]

January 31, 2020

वाईवाई जिएचसिएको सुविधासम्पन्न नयाँ एकेडेमी सुचारु

काठमाडौं (हाम्रो खेलकुद) – वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले ललितपुरस्थित हात्तीवनमा आधुनिक आवसिय सेवा सुविधा सहितको एकेडेमी सञ्चालनमा लिएको छ । आवासीय भवनसहित ४ रोपनी जग्गामा फैलिएको एकेडेमीको शुक्रबार एक कार्यक्रममाझ उद्घाटन भएको हो । सन् २०१३ देखी संचालनमा आएको जिएचसिएले शान्तिनगरस्थित एकडेमीबाट प्रशिक्षण दिँदै आएको थियो । अव जिएचसिएले शान्तिनगर र हात्तिबन […]

Success

Thank you for your time.