February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा राम्रो सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा टसमा जितेर बलिङ गरि रहेको नेपालले ओमानलाई सुरुवाती समय दबाबमा राखेको छ । ओमानले ६ ओभरमा १५ रन जोड्दा १ विकेट गुमाएको छ । उसका खावर खलीले १ र अकीब इलियास १० रनमा खेलिरहेका […]
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । यो सँगै टीयू मैदानले ओडीआई मान्यता पाएको छ । तीब्र गतिका बलर अभिनाश बोहरा र स्पिनर सुशन भारीले […]
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार पहिलो खेलमा बलियो टोली ओमानसँग खेल्दै छ । खेल बिहान ९ः३० बाट टियू क्रिकेट मैदानमा सुरु हुने छ । नेपालले वान डे मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा ओडीआईमा डेब्यू गर्न लागेको हो । साथै टीयू क्रिकेट मैदानले पनि ओडीआई मान्यता पाउने […]
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले पहिलो खेलमा बुधबार ओमानसँग खेल्दैछ । खेल बुधबार बिहान ९:३० कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको विश्वकप लिग-२ मा यो पहिलो खेल हो । सात राष्ट्र सम्मिलित विश्वकप लिग २ मा सबै टोलीले होम, अवे र न्यूटल भेन्यू गरि एक टोलीले […]
February 4, 2020
एजेन्सी – यशस्वी जैसवालको उत्कृष्ट शतकमा भारत दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सेमिफाइनलमा पाकिस्तानलाई १० विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य भारतले ३५.२ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । भारतको जितमा ओपनर यशस्वी जैसवाल १ सय १३ बलमा […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, ओमान र अमेरिकाबीच बुधबारदेखि कीर्तिपुर क्रिकेट मैदानमा त्रिकोणात्मक ओडीआई सिरिज हुँदैछ । यस सिरिजमा नेपालले इतिहास रच्ने छ । नेपालले हाल सम्म खेलेका ६ ओडीआई विदेशी भुमिमा थिए । नेपालले पछिल्लो पटक गत माघमा यूएइसँग उसकै भुमिमा तीन ओडीआई सिरिज खेलेको थियो । जुन सिरिज नेपालले २-१ ले जितेको थियो […]
February 4, 2020
विनोद बाबु रिजाल, चितवन राप्ती ¥यापिड्स नारायणगढको क्याम्पाचौरमा जारी चितवन प्रिमियर लिग (सिपिएल) को फाइनलमा पुगेको छ । लगातार तेस्रो जित निकाल्दै राप्ती फाइनलमा प्रवेश गरेको हो । मंगलबार राप्तीले इच्छाकामना वारियर्सलाई ५ विकेटले पराजित ग¥यो । इच्छाकामनाले दिएको १ सय ४९ रनको लक्ष्य राप्तीले ७ बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा ग¥यो । […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्कप लिग-२ अघि अभ्यास खेलमा नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङसँगै अमेरिकाको राष्ट्रिय टोली नेपाल अध्यक्ष-११ सँग ३७ रनले पराजित भएको छ । नेपाल-११ ले प्रस्तुत गरेको १ सय १२ रनको सामान्य लक्ष्य पक्ष्याएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट हुन पुग्यो । अमेरिकाका स्टिभ टेलरले सर्वाधिक २८ रनको योगदान दिए […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को मिती सरेको छ । यस अघि आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) फागुन ३ देखि १५ गते सम्म हुने उल्लेख गरेपनि राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्य तालिकाको कारण मिति सार्न बाध्य भएको डिसिएका अध्यक्ष सुवास शाहीले जनाएका छन् । नयाँ मिति अनुसार डिपिएल अब […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट जगतको बुधबार ऐतिहासिक क्षणको साक्षी बन्नेछ । बुधबारदेखि आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै सुरुवात गर्नेछ । बुधबार विहान राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ओमानका कप्तान जीशान मकसूद टसको लागि टीयू मैदान छिर्ने छन् । ज्ञानेन्द्र र जीशान […]