default_image

क्रिकेट

February 6, 2020

बंगलादेश पहिलो पटक यू१९ विश्वकप फाइनलमा

एजेन्सी – महमूदुल हसन जोयको शतकसँगै बंगलादेश पहिलो पटक यू१९ विश्वकप फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपमा बंगलादेशले विहीबार दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जितका लागि २ सय १२ रनको विजयी लक्ष्य बंगलादेशले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा हसन […]

February 6, 2020

आर्चरले आइपिएल गुमाउने

एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । दायाँ हातको कुनाईको चोटको कारण आर्चरले श्रीलंकासँग मार्चमा हुने दुई टेष्ट र भारतमा हुने आईपीएल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आर्चर गत डिसेम्बरमा भएको दक्षिण अफ्रिकासँगको पहिलो टेष्टको क्रममा घाइते हुन पुगेका थिए । आर्चर […]

February 6, 2020

मेलबर्न स्टार्स फाइनलमा

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित रहेको मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा पुगेको छ । बिहीबार च्यालेन्जर खेलमा मेलबर्न स्टार्सले सिड्नी थन्डरलाई २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मेलबर्न स्टार्सले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी थन्डर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६६ […]

February 6, 2020

ओमान अन्तिम ओभरमा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – मोहम्मद नदीमको अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । बुधबार ओमानले नेपाललाई १८ रनले हराएको थियो । अमेरिकाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य ओमानले ४९.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । […]

February 6, 2020

होल्यान्डको अर्धशतकमा अमेरिकाको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान इयान होल्यान्डको अर्ध शतकमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो । अमेरिकाका लागि  इयन होल्यान्डले सर्वाधिक ६५ रनको योगदान […]

February 6, 2020

इपिएललाई आइसिसीको मान्यता निरन्तर 

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) को यसपटकको संस्करणलाई पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । इपिएललाई आइसिसीले मान्यता दिएको यो तेस्रो पटक हो । ‘आज यसको कन्र्फमेसन आएको हो,’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने,‘ यसको अर्थ हामीले राम्रै काम गरिरहेका छौं भन्ने हो ।’अब इपिएलले आइसिसीलाई २० हजार अमेरिकी […]

February 6, 2020

ओमानविरुद्ध अमेरिकाको खराब प्रर्दशन

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा ओमान र अमेरिकाबीच प्रतिस्पर्धा जारी छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले खराब प्रर्दशन गरि रहेको छ । अमेरिका २० ओभरका ६७-४ को अवस्थामा छ । नवौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमले ओपनर जेभियर मार्शललाई १३ रनमा एलबिडब्लू आउट गर्दै […]

February 6, 2020

ओमान टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा आज ओमान र अमेरिका भिड्दै छन् । टियू क्रिकेट मैदानमा भएको टसमा ओमानका कप्तान जिशान मकसुदले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाललाई पहिलो खेलमा १८ रनले हराएको ओमानको मनोबल उच्च छ । ओमान नेपालसँगको नतिजालाई निरन्तरता दिन चाहान्छ । ओमानलाई […]

February 5, 2020

भारतलाई आईसीसीको ठूलो जरिवाना

एजेन्सी – भारतीय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को लगातार तेस्रो पटक कारवाहीमा परेको छ । बुधबार आईसीसीले एक प्रेस विज्ञप्ती जारी गर्दै ८० प्रतिशत जरिवाना लगाएको छ । ह्यामिल्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डसँगको पहिलो ओडीआई खेलमा ‘स्लो ओभर रेट’ को कारण भारत लगातार तेस्रो पटक कारबाहीमा परेको हो । बुधबार पहिलो ओडीआईमा न्युजिल्यान्डले भारतलाई […]

February 5, 2020

नेपालले ओमानसँग हार्नुका प्रमुख चार कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल घरेलु मैदानमा भएको पहिलो ओडीआई खेलमा ओमानसँग पराजित भएको छ । खराब ब्याटिङको कारण आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित हुन पुग्यो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो […]

Success

Thank you for your time.