default_image

क्रिकेट

February 11, 2020

अमेरिका टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा आज ओमान र अमेरिका भिड्दै छन् । टियू क्रिकेट मैदानमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाललाई १८ र ८ विकेटले हराएको ओमानको मनोबल उच्च छ । ओमानले अमेरिकालाई पहिलो खेलमा ६ विकेटले हराएको […]

February 11, 2020

नसीमको कीर्तिमानमा पाकिस्तान इनिङ अन्तरले विजयी

एजेन्सी – युवा तीब्र गतिका बलर नसीम शाहको विश्व कीर्तिमानी प्रर्दशनमा बंगलादेशसँगको पहिलो टेष्ट घरेलु टोली पाकिस्तान ४४ रनको इनिङ अन्तरले विजयी भएको छ । सोमबार बंगलादेश चौथो दिन ६२.२ ओभरमा १ सय ६८ रनमा अल आउट भएपछि पाकिस्तान इनिङ अन्तरले विजयी भएको हो । तेस्रो दिन आइतबार नसीम टेस्ट क्रिकेटमा सबैभन्दा कन्छा ह्याट्रिक गर्ने […]

February 10, 2020

विपक्षीलाई ‘भारी’ शक्तिका ‘कुशल’ चेला

सुबास हुमागाईं, काठमाडौं नेपालका लागि घरेलु मैदानमा भइरहेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजमा चार खेलाडीले डेब्यु गरेका छन् । त्यसमध्य दुई बायाँ हाते खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । नेपालले अपेक्षित नतिजा हासिल गर्न नसकेपनि स्पिनर सुशन भारी र अलराउन्डर कुशल मल्लले प्रभावशाली प्रदर्शन गरेका छन् । संयोग नै मान्नुपर्छ, यी दुवै बायाँ हाते खेलाडीका […]

February 10, 2020

राष्ट्रिय क्रिकेट खेलाडीले प्रतिखेल ५ हजार पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष र महिला क्रिकेट खेलाडीलाई विभिन्न ग्रेडमा राख्ने निर्णय गुर्नको साथै म्याच फि ५ हजार दिने निर्णय गरेको छ । क्यानको सिटि अफिस नक्सालमा सोमबार बसेको केन्द्रिय कार्यसमिती बैठकले तीन निर्णय गरेको छ । पुरुषतर्फ २४ खेलाडीलाई क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा रहने भएका छन् । […]

February 10, 2020

स्टर्लिङले चितवनबाटै इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रुपमा आयरल्यान्डका पल स्टर्लिङ रहेको जनाएको छ । स्टर्लिङले गत वर्ष पनि चितवनबाटै इपिएल खेलेका थिए । उनले ३ टेष्ट, १ सय १७ ओडीआई र ७५ टि ट्वान्टी आई खेलेका छन् । जसमा उनले टी ट्वान्टीमा १७ अर्ध शतक […]

February 9, 2020

भारतलाई हराउँदै बंगलादेश बन्यो यू१९ विश्वकप च्याम्पियन

एजेन्सी- बंगलादेशले पहिलो पटक यू१९ विश्वकप उपाधि जितेको छ । दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकप फाइनलमा बंगलादेशले आइतबार राती चार पटकको च्याम्पियन भारतलाई थकवर्थ लेविस पद्धतीको आधारमा ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । भारतले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी लक्ष्य बंगलादेशले पक्ष्याउने क्रममा ४१ ओभरमा १ सय ६३ रन बनाउन ७ […]

February 9, 2020

ओमानविरुद्ध हारमा बनेका ४ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार ओमानसँग ८ विकेटले पराजित हुन पुग्यो । जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । जुन नेपालले […]

February 9, 2020

नेपालले ओमानसँग हार्नुका प्रमुख चार कारण

भुपेन्द्र जिसी, काठमाडौं आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार ओमानसँग ८ विकेटले पराजित हुन पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । जुन नेपालले ओडीआईमा विपक्षीलाई दिएको सर्वाधिक ठूलो लक्ष्य थियो । टस जितेर पहिला फिल्डिङ गर्ने ओमानका […]

February 9, 2020

ओमानसँग नेपालको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – अकीब इलियासको शतकीय अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।  बलियो योगफल बनाएपनि नेपालको बलिङ नचल्दा पराजित हुन पुगेको हो । नेपाल […]

February 9, 2020

कुशलले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानको पहिलो विकेटको पतन भएको छ । ओमानले सुरुवाती १२ ओभरमा ५१ रन जोड्न १ विकेट गुमाएको छ । नेपाललाई पहिलो सफलता दिलाउने क्रममा बायाँ हाते अलराउन्डर कुशल मल्लले १२ औ ओभरको दोस्रो […]

Success

Thank you for your time.