September 10, 2024
काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]
September 9, 2024
एजेन्सी – ओपनर पथुम निशंकाले शतक पूरा गरेपछि श्रीलंकाले इङ्ग्ल्यान्डलाई तेस्रो टेस्टमा हराएको छ। इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले तेस्रो तथा अन्तिम टेस्ट चौथो दिन सोमवार ८ विकेटले जितको हो । यद्दपी ३ टेस्टको श्रृंखला घरेलु टोलीले २-१ ले जितेको छ। २ सय १९ रनको लक्ष्य श्रीलंकाले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि ओपनर […]
September 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । लेग स्पिनर सन्दीप लामिछाने १२ महिना पछि ओडिआई टोलीमा पुनरागमन गरेका छन् । सन्दीपले ओडिआईमा अन्तिम पटक भारतसँग एसिया कपका क्रममा […]
September 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०८० को ४ विधाको मनोनयन सार्वजनिक गरेको छ। मञ्चले वर्षको उत्कृष्ट महिला , पुरुष, युवा र प्रशिक्षक गरि ४ विधामा समान ५ जनाको मनोनयन सोमवार सार्वजनिक गरिएको छ। क्रिकेटबाट सबैभन्दा बढी ५, फुटबल र करातेबाट समान ३ जना मनोनयनमा परेका छन्। गत वर्ष राष्ट्रिय तथा […]
September 9, 2024
एजेन्सी – बंगलादेशविरुद्धको २ टेस्टको सिरिजको पहिलो खेलका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड ( बिसिसिआई)ले आइतवार रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । २१ महिना पछि रिषभ पन्तले टोलीमा पुरागमन गरेका छन् । सन् २०२२ को डिसेम्बरमा कार दुर्घटनापछि पन्त पहिलो पटक टेस्ट टोलीमा परेका हुन् । […]
September 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक गरेको छ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ […]
September 9, 2024
एजेन्सी – इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टमा श्रीलंका जित नजिक पुगेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । तेस्रो दिन आइतवारको खेल सकिदा पाहुना टोली जितबाट १ सय २५ रन टाढा रहेको छ । टोलीसँग अझै ९ विकेट सुरक्षित छ । घरेलु टोलीले जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ । […]
September 8, 2024
एजेन्सी – इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । मोइनले आइतवार सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मोइनले इङ्ग्ल्यान्डका लागि सन् २०१४ देखि २०२४ सम्म २ सय ९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मोइनले २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा अन्तिम पटक खेलेका थिए । ‘म ३७ […]