February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएको छ । अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे […]
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा अल आउट गर्दै विश्व कीर्तिमान रचेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे […]
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ८ ओभरमा २९-४ को कमजोर अवस्थामा छ । लेग स्पिनर सन्दीप लामिछानेले आठौं ओभरमा प्रमुख दुई विकेट लिएपछि अमेरिका संकटमा परेको छ । तीब्र गतिका बलर करण […]
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। टीयू क्रिकेट मैदान भएको टसमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । टोलीमा आज एक परिवर्तन भएको छ । ओमानविरुद्ध ४ ओभरमा २९ रन खर्चेका कमल सिंह ऐरीको स्थानमा […]
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ । खेल विहान ९:३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । ओमानसँग नेपाल १८ रन र ८ विकेटले पराजित भएको थियो । यता अमेरिका पनि ओमानसँग ६ विकेट […]
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसिय सिरिजमा बुधबार अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ । नेपाल पहिलो खेलमा ओमानसँग बुधबार १८ रन र आइतबार ८ विकेटले पराजित हुन पुगेको थियो । नेपालले शनिबार अमेरिकालाई ३५ रनले हराएको थियो । तीन खेलमध्य उपकप्तान तथा प्रमुख ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी अमेरिका र ओमानसँगको […]
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ओमानले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत जित हात पारेको छ । मंगलबार अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिजमा शत प्रतिशत जित निकालेको हो । ओमानले प्रस्तुत गरेको २ सय ७७ रनको विजयी लक्ष्य पक्ष्याएको अमेरिका ३९.१ ओभरमा अल आउट हुँदै १ सय ८४ […]
February 11, 2020
एजेन्सी – भारतसँगको तीन खेलको एकदिवसिय सिरिज घरेलु टोली न्युजिल्यान्डले क्लिनस्वीप गरेको छ । मंगलबार तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । जितका लागि २ सय ९७ रनको विजयी लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डको जितमा ओपनर हेनरी निकोलसले १ […]
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जीशान मकसुद र उपकप्तान अकीब इलियासको शतकमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा ओमानले अमेरिकालाई २ सय ७७ रनको कीर्तिमानी लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन बनायो । ओमानले ओडीआईमा बनाएको यो हालसम्मकै […]
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा ओमानले अमेरिकाविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालि रहेको ओमानले ३३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । अकीब इलियास ८१ बलमा ८ चौका सहित ६० रनमा खेलि रहेका छन् । कप्तान […]