February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल अलराउन्डर पारस खड्का अग्नि ग्रुप अन्तर्गत महिन्द्राको ब्रान्ड एम्बेसडर घोषित भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले एक्सयूभी ३०० गाडी प्रदान गरिएको हो । पारस अग्नि ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएसँगै उक्त गाडी पाएका हुन् । पारसलाई […]
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके आइतबार नेपाल आउने भएका छन् । आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षक पुबुदु झण्डै एक महिना नेपालमा बस्ने छन् । भैरहवाका अनुसार उनी ट्यालेन्ट हन्टको लागि आइतबार बिहान नेपाल आई पुग्ने छन् । इपिएल सम्म उनी नेपालमै रहने छन् […]
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बनेका छन् । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र पारसले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहने बताइएको छ । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सम्झौताले दुवै पक्षलाई फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरे । टेलिकमको […]
February 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया-११ बाट खेल्ने भएका छन् । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि२० कप बंगलादेश २०२० अन्तर्गत विश्व-११ र एसिया-११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका छन् । दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर-ए बंगला रंगशालामा हुनेछ […]
February 25, 2020
भूपेन्द्र जिसी, काठमाडौं युवा तीव्र गतिका बलर किशोर महतो थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी छनोटका लागि राष्ट्रिय टोलीमा परेका छन् । किशोर पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । पछिल्लो समय फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका किशोरले तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी टोलीमा नहुँदा उनको स्थानमा मौका पाएका हुन् । सोमपालले यसै […]
February 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट प्रिमियर लिगको साविक विजेता टोली ललितपुर प्याट्रीयट्सले मार्च तेस्रो साता सुरु हुने प्रतियोगिताका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ । यसअघि नै श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई अनुबन्धन गरेको ललितपुरले थप तीन विदेशी खेलाडी अनुबन्ध गरेको हो । अलराउन्डरद्वय हमाद आजम र हसन खानसँगै बायाँहाते पेस बलर मिर हाम्जाले ललितपुरको […]
February 24, 2020
एजेन्सी – तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड विरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा पाहुना टोली भारत १० विकेटले पराजित भएको छ । सोमबार चौथो दिनको खेलमा भारत आफ्नो दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य मात्र १० बलमा पूरा गर्दै न्युजिल्यान्डले […]
February 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एनसिसिएस सिप्यान क्रिकेट अवार्ड अर्को महिना आयोजना हुने भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा अवार्ड चैत २१ गते आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराइयो । ५ विधामा अवार्ड दिइने बताइएको छ । अवार्डका लागि एनसिसिएसले मुख्य प्रायोजन गरेको सम्मेलनमा जानकारी गराइयो । त्यस्तै मिडिया पार्टनरको रुपमा हिमालय […]
February 22, 2020
भुपेन्द्र जिसी, काठमाडौं घरेलु प्रतियोगिता र उमेर समुहको प्रर्दशननै राष्ट्रिय टोलीमा पुग्ने मुख्य आधार हो । तर सबै खेलाडीको हकमा यो लागु हुन्छ भन्ने हुँदैन । घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दापनि राष्ट्रिय टोलीमा उक्त भूमिकामा खेलाडी पर्याप्त हुँदा अवसरका लागि लामो समय प्रतिक्षा गर्नुपर्छ । बायाँहाते स्पिनर भुवन कार्की यस अवास्थाबत गुज्रेका ज्वलन्त उदाहरण […]
February 22, 2020
एजेन्सी – अष्ट्रेलियाका स्पिनर एस्टन एगरले ह्याट्रिकसहित ५ विकेट लिएपछि घरेलु टोली दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्ध टि२० सिरिजको पहिलो खेलमा कीर्तिमानी हार बेहोरेको छ । शुक्रबार वान्डरर्समा भएको खेलमा अष्ट्रेलियाले १ सय ८ रनको जित दर्ता गर्दै टि२० मा दक्षिण अफ्रिकालाई सर्वाधिक ठूलो हारको स्वाद चखायो । टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा […]