March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा आइतबार हङकङसँग खेल्दै छ । पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई अघिल्लो चरणको सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा नेपालको झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी हुने छ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार […]
February 29, 2020
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो तथा अन्तिम टेष्ट खेलमा भारतले कमजोर प्रर्दशन गरेको छ । शनिबार क्राइस्टचर्चमा बिहान टस हारेर ब्याटिङ थालेको भारत पहिलो इनिङमा ६३ ओभरमा २ सय ४२ रनमा समेटियो । ओपनर पृथ्वी शाले ६४ बलमा ८ चौका र १ छक्का सहित ५४ रन जोड्दै राम्रो सुरुवात दिलाए । तर काइल जेमिसनको बलमा टम […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको छ । शनिबार थाईल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ गर्ने मलेसियाका कप्तान अहमद फैजको […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि चितवन टाइगर्सले सिंगापुरबाट खेल्दै आएका अष्ट्रेलियन नागरिक तथा युवा ब्याट्सम्यान टिम डेविडलाई टोलीमा भित्र्याएको छ । त्यस्तै चितवनले इंग्लयान्डका अलराउन्डर जेम्स फुलरलाई पनि टोलीमा अनुबन्ध गरेको छ । योसँगै चितवनबाट इपिएल खेल्ने चारै विदेशी खेलाडीको टुङ्गो लागेको छ । चितवनले यस अघिनै टोलीमा […]
February 29, 2020
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो तथा अन्तिम टेष्ट खेलमा भारतले कमजोर प्रर्दशन गरेको छ । शनिबार क्राइस्टचर्चमा बिहान टस हारेर ब्याटिङ थालेको भारत पहिलो इनिङमा ६३ ओभरमा २ सय ४२ रनमा समेटियो । ओपनर पृथ्वी शाले ६४ बलमा ८ चौका र १ छक्का सहित ५४ रन जोड्दै राम्रो सुरुवात दिलाए । तर काइल जेमिसनको बलमा टम […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा मलेसियासँग अप्रत्याशित हार बेहोरेको छ । नेपाल शनिबार मलेसियासँग २२ रनले पराजित हुन पुगेको छ । जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट हुन पुग्यो । नेपाललाई जितको लागि अन्तिम ओभरमा २३ […]
February 29, 2020
काठमाडौ (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्ल र उप कप्तानी दीपेन्द्र सिंह ऐरीले अर्ध शतकीय साझेदारी गर्दै एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसियाविरुद्ध नेपालको इनिङ अघि बढाईरहेका छन् । मलेसियाले प्रस्तुत गरको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ७२ रन बनाएको छ । खराब सुरुवात गरेको नेपाललाई ज्ञानेन्द्र […]
February 29, 2020
काठमाडौ (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसियाले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले सुरुवाती ४ ओभरमा २ विकेटको क्षतिमा २८ रन बनाएको छ । ओपनरको रुपमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ललाई मैदान उतारेको थियो । तर दोस्रो बलमै पवनदीप सिंहले कुशललाई अहमद […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सैयद अजिजको अर्ध शतकमा मलेसियाले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ । थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । सैयद अजिज ३५ बलमा ४ चौका […]
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेसँगै नेपालले एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा मलेसिया विरुद्ध उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिएको छ । थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ११ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन जोडेको छ । लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा […]