March 1, 2020
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो टेष्ट खेलमा भारतले दोस्रो इनिङमा खराब ब्याटिङ गरेको छ । दोस्रो दिनको खेल सकिदा भारत ३६ ओभरमा ९०–६ को कमजोर अवस्थामा छ । भारतका हनुमा विहारी ५ र ऋषभ पन्त १ रनमा क्रिजमा छन् । दोस्रो ओभरको पाँचौ बलमै ट्रेन्ट बोल्टले ओपनर मयंक अग्रवाललाई ३ रनमा एलबिडब्लू आउट गरे । टिम […]
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि भैरहवा ग्लयाडिएटर्सले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व प्रमुख प्रशिक्षक समेत रहेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेका हुन् । पुबुदु यसपटक इपिएलमा भैरहवाको प्रमुख प्रशिक्षकमा छन् । पुबुदु आज […]
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । यस नतिजासँगै नेपाल एसिया कप छनोटमा यसै चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । अघिल्लो चरणको सम्भावना झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ । जितमा लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा […]
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा हङकङले प्रस्तुत गरेको बलियो लक्ष्य पक्ष्याएको नेपालले खराब प्रर्दशन गरेको छ । १ सय ५५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपाल १३ ओभरको समाप्तीमा ८०–५ को कमजोर अवस्थामा पुगेको छ । ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै […]
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा हङकङले प्रस्तुत गरेको बलियो लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ । जितमा लागि १ सय ५५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपालले सुरुवाती ५ ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको छ । ओपनर कुशल मल्ल १४ बलमा ३ चौका सहित १९ रनमा क्याच आउट […]
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ । थाईल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । खराब सुरुवात गरेको नेपाललाई स्पिनरहरुले उत्कृष्ट प्रर्दशन गर्दै राम्रो पुनरागमन गराएका […]
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा स्पिनर सुशन भारीले २ र सन्दीप लामिछानेले १ विकेट लिएसँगै नेपाल खेलमा कमब्याक गर्दैछ । टस हारेर ब्याटिङ थालेको हङकङले ११ ओभरमा ३ विकेटको क्षतिमा ९० रन बनाएको छ । आक्रामक ब्याटिङ गरेका निजाकत खानलाई सुशनले ४८ रनम क्याच आउट गराए । सुशनको दशौं […]
March 1, 2020
काठमाडौं(हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध खराब प्रर्दशन गरेको छ । थाईल्यान्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस ब्याटिङ थालि रहेको हङकङले सुरुवाती ५ ओभरमा ३८ रन बनाउन कुनै विकेट गुमाएको छैन । हङकङले पहिलो ओभर देखिनै आक्रामक ब्याटिङ गर्दै नेपाललाई दबाबमा राखेको छ । करण केसीलाई पहिलो […]
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । थाईल्यान्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भर्खर नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई अघिल्लो चरणको सम्भावना बलियो बनाउन आजको खेल […]
March 1, 2020
कठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्यान्डका स्टार अलराउन्डर कोरी एन्डरसनले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् । काठमाडौं किंग्स ११ ले आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा कोरी एन्डरसनलाई टोलीमा भित्र्याएको हो । बाँया हाते कोरी विश्फोटक ब्याटिङकासँगै तीब्र गतिका बलर हुन् । उनले ४५ ओडीआई इनिङमा १ शतक र ४ […]