March 8, 2020
एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याले भारतीय क्रिकेट टोलीमा ६ महिनापछि पुनरागमन गरेका छन् । यसै हप्ता देखी दक्षिण अफ्रिकासँग हुने तीन ओडीआई सिरिजको लागि हार्दिकसँगै तीब्र गतिका बलर भुवनेश्वर कुमार, ओपनर शिखर धवन र युवा ब्याट्सम्यान शुभमन गिलले पुनरागमन गरेका हुन् । धवन गत जनवरीमा अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एक दिवसिय खेलमा घाइते भएका थिए […]
March 8, 2020
एजेन्सी – आयोजक अष्ट्रेलियाले आईसीसी महिला टि ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार फाइनलमा भारतीय महिला क्रिकेट टोलीलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया महिला क्रिकेट टोलीले पाँचौ पटक महिला टि२० विश्वकप उपाधि जितेको हो । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएका भारतीय महिला टोली १९.१ ओभरमा अल आउट हुँदै ९९ रनमा […]
March 8, 2020
एजेन्सी – ओपनर एलिसा हेली र बेथ मोनीको उत्कृष्ट अर्ध शतकमा अष्ट्रेलियाले आईसीसी टि२० महिला विश्वकपको फाइनलमा भारतलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेका अष्ट्रेलिया महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाए । ओपनर तथा […]
March 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्वखेलाडी तथा विश्वकप विजेता प्रशिक्षक सक्लेन मुश्ताक नेपाल आउने भएका छन् । वाई वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले उनलाई नेपाल ल्याउन लागेको हो । मुश्ताक वैशाख २ देखि ९ गते (१४ अप्रिल देखी २१) सम्म नेपाल आउन लागेको जिएचसिएले जनाएको छ । ४३ वर्षिय मुश्ताकले ४९ टेष्ट, १ […]
March 8, 2020
एजेन्सी – आईसीसी महिला टि ट्वान्टी विश्वकप फाइनलमा आज आयोजक अष्ट्रलिया र भारतीय महिला टोलीबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मेलबर्न क्रिकेट मैदानमा सुरु हुने छ । भारत पहिलो पटक ऐतिहासिक टि ट्वान्टी विश्वकप उपाधि जित्ने सोचमा छ । सेमिफाइनल वर्षाको कारण रद्ध हुँदा समुह ‘ए’ को विजेताको कारण समुह […]
March 7, 2020
एजेन्सी – ओपनर तथा कप्तान विरेन्द्र सहवागको उत्कृष्ट ब्याटिङमा मुम्बईमा शनिबारदेखि सुरु भएको लेजेन्ड्स वर्ल्ड सिरिजमा भारत लेजेन्ड्सले विजयी सुरुवात गरेको छ । शनिबार वेस्टइन्डिज लिजेन्ड्सलाई ७ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारत […]
March 7, 2020
एजेन्सी – तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोली दक्षिण अफ्रिकाले सिरिज क्लिनस्वीप गरेको छ । शनिबार जितका लागि २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४५.३ ओभरमा विकेट ४ गुमाउँदै पुरा गर्यो । दक्षिण अफ्रिकाको सहज जितमा जेजे स्मट्सले ९८ बलमा १२ चौका सहित ८४ रनको योगदान […]
March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा बिर्सनलायक प्रर्दशन गर्दै नेपाल फर्किएको छ । उपाधि जित्ने लक्ष्यका साथ थाईल्यान्ड पुगेको नेपाल खराब प्रर्दशन गर्दै चौथौ स्थानमा रहेर शनिबार दिउँसो नेपाल आई पुगेको हो । नेपाल ४ खेलमा २ मा हार, १ मा जित र १ मा रद्दका साथ ३ अंक […]
March 7, 2020
एजेन्सी – ओपनर तमीम इकबाल र लिटन दासको कीर्तिमानी दोहोरो शतकीय साझेदारीमा बंगलादेशले तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै तीन ओडीआई खेलको सिरिज बंगलादेशले क्लिनस्वीप गरेको छ । जितको लागि ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोली जिम्बावे ३७.३ […]
March 7, 2020
एजेन्सी – आन्द्रे रसेलको आक्रामक ब्याटिङमा श्रीलंकासँगको दुई टि२० सिरिज पाहुना टोली वेस्ट इन्डिजले क्लिनस्वीप गरेको छ । शुक्रबार राती दोस्रो तथा अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सिरिज २-० ले क्लिनस्वीप गरेको हो । जितका लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३ विकेट गुमाउँदै १७ ओभरमै सहजै पुरा […]