April 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका लागि नतिजाका हिसाबले २०७६ साल खराब रह्यो । असारमा मलेसियासँग दुई टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता खेल्दै अन्त्य गर्यो । यो वर्ष नेपाली क्रिकेटमा सफलता भन्दा बढी असफता रहे । टि२० विश्वकप २०२०, टि२० एसिया कप, […]
April 13, 2020
एजेन्सी – पारस खड्का नेपाली क्रिकेटका सर्वकालीन महान् खेलाडी मात्र हैनन्, सफल कप्तान पनि हुन् । उनले आफ्नो करीअर अवधिभर प्ररेणादायी प्रर्दशनबाट उत्कृष्ट नतिजा निकाल्दै बेग्लै इतिहार रच्न सफल भए । गत असोजमा पारसले अकस्मात कप्तान पदबाट राजिनामा दिए । भविष्यको पुस्ताबारे सोच्दै आफूले राजिनामा दिने सहि समय रहेको उनको जिकिर थियो । पारसले आफ्नो […]
April 12, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीसँग अझै पनि उत्कृष्ट क्षमता रहेको इंग्ल्यान्डका पुर्व कप्तान नासिर हुसैनले बताएका छन् । एक कार्यक्रममा धोनीको पुनरागमन सम्भावना बारे सोधिएको प्रश्नको जवाफ दिदै नासिरले भनेका छन्, ‘मैले जुन धोनी देखेको छु, मलाई अहिले पनि लाग्छ उनले भारतीय क्रिकेटलाई दिन अझैं बाँकी छ । […]
April 12, 2020
भूपेन्द्र जिसी, काठमाडौं असारमा मलेसियासँग दुई खेलको टि२० आई सिरिज खेल्दै २०७६ वर्षको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चैतमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता खेल्दै अन्त्य गर्यो । यो वर्ष नेपाली क्रिकेटले थोरै सफलता हात पार्दा धेरै असफलता बेहोर्यो । २०७६ मा ३१ अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ खेलमा जित हासिल गर्दा १५ […]
April 11, 2020
भूपेन्द्र जिसी, काठमाडौं सिमित स्रोत र साधनकाबीच खेलाडीले कडा मिहिनेत गर्दै नेपाललाई ओडीआई मान्यता राष्ट्रसम्म पुर्याएका छन् । नेपालको अबको लक्ष्य टेष्ट मान्यता प्राप्त गर्ने छ । तर अहिलेको स्तर, संरचना र तयारी हेर्दा टेष्ट राष्ट्र बन्ने नेपालको सपना सपनामै सिमित हुने देखिन्छ । पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा निकै उतारचढाव रहँदा डिभिजन ५, ४, […]
April 11, 2020
एजेन्सी – सिमित ओभरको खेलले क्रिकेटमा निकै परिवर्तन ल्याएको छ । टेष्ट, प्रथम श्रेणी, ६० ओभर, एकदिवसिय, टि२० हुँदै टि१० सम्मको शैलीमा आइपुग्दा ब्याटिङमा धेरै परिवर्तन पाइन्छ । बलिङ कमजोर हुँदै गएको केहि क्रिकेट विज्ञको बुझाइ छ । तर प्रतिभाशाली बलरले आफ्नो उत्कृष्ट प्रर्दशनमा त्यो गलत सावित गर्दै आएका छन् । योर्कर बल ब्याट्सम्यानलाई दबाबमा […]
April 11, 2020
भुपेन्द्र जिसी, काठमाडौं लेग स्पिनर सन्दीप लामिछानले छोटो समयमै विश्व क्रिकेटमा आफ्नो पहिचान बनाई सकेका छन् । सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी एक दिवसिय यु१९ विश्वकपमा १४ विकेट लिँदै सनसनी मच्चाएका सन्दीप त्यसयता एकपछि अर्को छलाङ मार्दै पछि फर्केर हेरेका छैनन् । चार वर्षदेखि सिनियर टोलीबाट पहिलो रोजाईको स्पिनरका रुपमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै […]
April 10, 2020
एजेन्सी – इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स विश्वमै प्रतिष्ठित क्रिकेटको म्यागजिन विज्डेनको द लिडिङ क्रिकेटर इन द वर्ल्ड २०१९ घोषित भएका छन् । सन् २०१९ को प्रर्दशनको आधारमा स्टोक्स द लिडिङ क्रिकेटर इन द वर्ल्ड २०१९ घोषित भएका हुन् । स्टोक्सले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको तीन वर्षको दबदबा तोड्दै उक्त उपाधि पाएका हुन् । […]
April 10, 2020
एजेन्सी – विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) रोकथामको लागि धेरै देशले लकडाउन लगाएका छन् । लकडाउन उल्लङ्घन गर्नेलाई विभिन्न देशले आ आफ्नो हिसाबमा कारबाही गर्दै आएका छन् । त्यस्तै भारतीय अलराउन्डर ऋषि धवन पनि लकडाउन उल्लङ्घन गर्दा कारबाहीमा परेका छन् । विहीबार लकडाउन उल्लङ्घन गर्दै मन्डीमा कार चलाएपछि ऋषि धवनलाई हिमाचल प्रदेशले पाँच […]
April 9, 2020
एजेन्सी – पाकिस्तानका पूर्व खेलाडी शोएब अख्तरले कोरोना भाइरस (कोभिड१९) विरुद्धको लडाईको लागि पैसा उठाउन भारत र पाकिस्तानबीच तीन खेलको ओडीआई सिरिज राख्न प्रस्ताव गरेका थिए । जवाफमा भारतका पूर्व कप्तान कपिल देवले भारतलाई पैसाको आवश्यक नरहेको भन्दै रुखो जवाफ फर्काएका छन् । अख्तरले बुधबार पिटिआईसँग कुरा गर्दै कोरोना विरुद्धको लडाईको लागि पैसा उठाउन श्रृंखला […]