May 4, 2020
एजेन्सी – कुनै पनि टोलीमा राम्रो क्षमता भएका खेलाडी भएर मात्र च्याम्पियन र सफल हुन सक्दैन । ती खेलाडी प्रयोग गर्न सक्ने उत्कृष्ट गुण र क्षमता भएको कप्तान पनि हुनुपर्छ । सफल कप्तान हुनका लागि उत्कृष्ट खेलाडी नै हुनुपर्छ भन्ने हुँदैन । नेतृत्वदाई क्षमता र आफूसँग उपलब्ध खेलाडीलाई प्रयोग गर्न सक्ने क्षमता हुनुपर्छ । टोलीको […]
May 3, 2020
काठमाडौं(हाम्रो खेलकुद) – विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण सम्पुर्ण खेलकुदका गतिविधी ठप्प छन् । झण्डै दुई महिना देखी कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता, सिरिज र खेल भएका छैनन् । तत्काल सुरु हुने सम्भावना पनि छैन । कोरोनाको संक्रमणदर र मृत्यु हुनुको सङ्ख्या बढ्दो हुँदा लामो समय सम्म सुरु हुन नसक्ने अनुमान गरिएको छ […]
May 3, 2020
एजेन्सी – विश्वभर कोरोना भाइरस (कोभिड१९) को महामरीको कारण सम्पुर्ण खेलकुद गतिविधी ठप्प छन् । जसले खेलाडी पनि परिवार र सामाजिक सञ्जालमा धेरै व्यस्त रहँदै आएका छन् । खेलाडी खेलाडीबीच सामाजिक सञ्जालमा लाइभ(प्रत्यक्ष) कुरा हुँदै आएको छ । विश्व फुटबलमा वर्तमान समयमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी को उत्कृष्ट भन्ने विषयमा एक अर्काको प्रतिद्वन्द्वी मानिन्छन् […]
May 2, 2020
एजेन्सी – ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात दिदै ठुलो इनिङ खेलेको खण्डमा कुनै पनि टोलीलाई विशाल योगफल तयार पार्न र पुरा गर्न सहज हुन्छ । सिमित ओभरको इतिहासमा जतिपनि विशाल योगफल बनेका र पुरा भएका छन् त्यसमा ओपनर ब्याट्सम्यानको प्रर्दशन उत्कृष्ट रहँदै आएको छ । ओपनर सस्तैमा आउट हुँदा त्यसको असर मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानमा पर्न […]
May 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्लामै पहिलो पटक क्रिकेट रंगशालाको निर्माण कार्य सुरु भएको छ । बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट ५ बाहुनटारमा शुक्रबारदेखि क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको हो । शुक्रबार क्रिकेट रंगशालमा जाने सडक निर्माणको कार्य सुरु भएको छ । सुरुमा स्थानिय खेलप्रेमी, समर्थक र क्रिकेट अभियान्ताले पहल गर्दै गाउँपालिकामा प्रस्ताव लगेका […]
May 1, 2020
एजेन्सी – समयको माग र आवश्यकता अनुसार खेलको शैली परिवर्तन हुँदै जान्छ । क्रिकेट इतिहासमा टेष्ट, एकदिवसिय र टि२० सम्म क्रिकेटका शैली विकास हुँदै लोकप्रियता विश्वभर बढेको छ । पछिल्लो समय टि१० को शैलीपनि समयसँगै परिस्कृत हुने क्रममा छ । यी सबै शैलीको आ–आफ्नो महत्त्व छ । केहि क्रिकेट विकासका लागि छन् त केहि मनोरञ्जन […]
May 1, 2020
कप्तान कथन ऋतु कनोजिया (राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान) मेरो जन्म विसं.२०३९ सालमा बैतडीको गढीमा भएको हो । बालमन्दिरमा दाईहरु खेल्नुहुन्थ्यो । म पनि १०–१२ वर्षको हुँदा देखि नै दाईहरुसँग क्रिकेट खेल्न थालें । मलाई घरबाट क्रिकेट खेल्न कुनै कठिन भएन । भाई कराते खेल्थ्यो । बुबाले कहिले केहि भन्नु भएन । मम्मी त […]
May 1, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ टेष्ट र टी टि२० वरीयतामा अष्ट्रेलिया शीर्षस्थानमा उक्लिएको छ । आइसिसीले शुक्रबार जारी गरेको नयाँ टेष्ट वरियतामा अष्ट्रेलियाले भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । त्यस्तै टि२० मा भने अष्ट्रेलियाले पाकिस्तानलाई पछि पारेको हो । नयाँ टेष्ट वरियता अनुसार अष्ट्रेलिया २६ खेलमा ३ हजार […]
April 30, 2020
कप्तान कथन नेरी थापा (नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान) म क्रिकेट खेल्नुअघि ब्याडमिन्टन खेलाडी थिएँ । त्यसैले मलाई क्रिकेटमा लाग्न र खेल्न अन्य महिला खेलाडीको तुलनामा कुनै कठिनाइ र असहज भएन । अरु साथीहरुलाई सुरुमा केटि भएर पनि क्रिकेट खेल्ने भनेर जिस्काउथें रे भन्ने सुनेको थिएँ । मेरो घर नेपालगञ्ज स्थित शान्तिनगरमा हो […]
April 30, 2020
एजेन्सी – पाकिस्तान टेष्ट टोलीका कप्तान तथा ओपनर ब्याट्सम्यान अजहर अलीले आफ्नो कीर्तिमानी ब्याट र ऐतिहासिक जर्सि लिलामी गर्ने भएका छन् । विश्वभर महामरीको रुप लिएको कारोना भाईरस (कोभिड१९) विरुद्धको लडाईको लागि यी दुवै सामग्री लिलामीमा राख्ने घोषणा गरेका छन् । अजहरले डे नाइट (राती र दिउँसो) टेष्टमा तेहेरो शतक प्रहार गर्दाको ब्याट लिलामीमा राख्ने […]