default_image

क्रिकेट

June 19, 2020

पारसका पाँच शतक

काठमाडौं (हाम्रो खेलकुद) — पारस खड्का नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । पारस क्रिजमा रहनसम्म हरेक समर्थकको मनमा जितको आशा रहिरन्छ । गत वर्षदेखि पारसले कप्तानी छोडेसँगै उनको प्रर्दशनमा केहि गिरावट आएको छ । जुन खेलाडीको जीवनमा उताड चडाब आउनु सामान्य कुरा हो । पछिल्लो एक दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङ र […]

June 19, 2020

क्रिकेट टोलीको प्रशिक्षकमा राजपुत नेपाल नआउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको रुपमा निकै चर्चामा रहेका भारतीय प्रशिक्षक लालचन्द राजपुत नेपाल आउने सम्भावना टाढिएको छ । जिम्बावे क्रिकेट बोर्डका अनुसार लालचन्द राजपुत सन् २०२१ सप्टेम्बर सम्म जिम्बावेमै रहने भएका छन् । राजपुत सन् २०१८ मे मा अस्थायी र अगष्टमा स्थायी रुपमा जिम्बावेको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । […]

June 18, 2020

फुटबल र क्रिकेट दुवै खेलेका ५ स्टार खेलाडी

एजेन्सी — फुटबल र क्रिकेट विश्वका सर्वाधिक लोकप्रिय खेल हुन् । क्रिकेट भन्दा फुटबल अझ बढी लोकप्रिय मानिन्छ । फुटबल र क्रिकेट खेल्ने खेलाडीले अन्य खेलको तुलनामा धेरै नाम र दाम पाउने गर्दछन् । कुनै पनि खेलाडीमा एक खेलको मात्र क्षमता हुन्छ भन्ने हुँदैन । एक भन्दा बढी खेलको क्षमता र रुची भएपनि एकै पटक […]

June 18, 2020

च्याम्पियन्स ट्रफीको त्यो फाइनल…

मिति : सन् २०१७ जुन १८ स्थान : द ओभल, इंग्ल्यान्ड खेल : च्याम्पियन्स ट्रफी फाइनल टोली : भारत विरुद्ध पाकिस्तान पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिर र हसन अलीको लय अनि भारतीय ओपनर शिखर धवन र रोहित शर्माको जोडीको उत्कृष्ट प्रर्दशनले फाइनल रोचक हुने अपेक्षा धेरैले गरेका थिए । भारत समुह चरणको सहज जितलाई […]

June 17, 2020

एकै खेलमा तीन टोलीबीच प्रतिस्पर्धा हुने

एजेन्सी — दक्षिण अफ्रिका क्रिकेट बोर्डले एकै खेलमा तीन टोलीबीच सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) गर्ने भएको छ । सुपरस्पोर्टस पार्कमा आगमी जुन २७ (असार १३) मा तीन टोलीबीच एकै खेलमा प्रतिस्पर्धा हुने छ । क्रिकेटको नयाँ शैलीमा खेलाइने यस खेलमा दक्षिण अफ्रिका शीर्ष २४ खेलाडीले खेल्ने छन् । ईगल्सको कप्तानी दक्षिण अफ्रिका पुर्व […]

June 16, 2020

एकै खेलमा शतक र १० विकेट लिने खेलाडीहरु

एजेन्सी – टेष्ट विश्व क्रिकेट इतिहासकै सबैभन्दा पुरानो शैली हो । टेष्ट पछि एक दिवसिय, टि२० हुँदै टि१० शैलीको क्रिकेट विकासको क्रममा छ । छोटो शैलीको क्रिकेटले खेलाडीमा धेरै परिवर्तन ल्याएको छ । पछिल्लो समय टेष्टलाई धेरैले अल्छी खेल पनि भन्ने गर्दछन् । तर टेष्टको महत्त्व र लोकप्रियता उतिनै छ । अझैपनि एसोएसिएट राष्ट्रले टेष्ट […]

June 14, 2020

पारस भन्छन् – ‘दशककै लामो विश्राम’

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको खेल जीवन डेढ दशक भन्दा लामो भइसकेको छ । उमेर समूहदेखि राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरेका पारस राष्ट्रिय टोलीको नियमित सदस्य हुन् । त्यसअर्थ क्रिकेट ब्याट र बलसँगको उनको नाता पुरानो हो । झन्डै एक दशक राष्ट्रिय टोलीको नेतृत्व गरेका उनले असोज अन्त्यतिर कप्तान पदबाट […]

June 13, 2020

गौतम बुद्ध रंगशाला निर्माणमा संकलन भन्दा खर्च बढी

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम लकडाउनका बीचमा पुनः सुरु भइसकेको छ । कोरोना भाइरस कोडिभ १९ को न्यूनिकरणका लागि सरकारले चैत ११ मा लकडाउन सुर गरेको थियो। त्यसको २ दिन अघि बाटै रंगशाला निर्माणको काम रोकिएका थियो । तर, फाउन्डेसनले बैशाख २० […]

June 13, 2020

अफ्रिदीलाई कोराना संक्रमण 

एजेन्सी— पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । अफ्रिदीले शनिबार ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ४० वर्षिय अफ्रिदी पाकिस्तानबाट कोरोना संक्रमण देखिने दोस्रो क्रिकेट खेलाडी हुन् । यस अघि पाकिस्तानका ब्याट्सम्यान तउफिक उमरलाई कोरोना संक्रमण देखिएको थियो । उमर यसै साता कोरोनामुक्त भई सकेका छन् […]

June 12, 2020

यो वर्ष नेपालको ओडीआई र टि२०आई खेल नहुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) — सन् २०२० सुरु हुनुअघि नेपाली क्रिकेट टोलीको कार्यतालिका व्यस्त थियो । तर कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण र प्राप्त केहि अवसर सदुपयोग गर्न नसक्दा सन् २०२० को बाँकी ६ महिना नेपाली क्रिकेट टोली अब धेरै समय खाली हुने देखिएको छ । हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक कार्यतालिका सार्वजनिक गर्न […]

Success

Thank you for your time.