July 21, 2020
एजेन्सी– उपकप्तान बेन स्टोक्सले उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेपछि वेस्ट इन्डिजसँगको दोस्रो टेष्ट खेलमा इंग्ल्यान्ड १ सय १३ रनले विजयी भएको छ । पाँचौ तथा अन्तिम दिन सोमबार राती ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७०.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । योसँगै तीन टेष्ट सिरिज १–१ को बराबरीमा पुगेको […]
July 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) — राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि १ हप्ताभित्र दरखास्त आह्वान गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको कार्यसम्पादन कमिटीको बैठकले अन्तर्रािष्ट्रय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तिय प्रबन्धक र व्यवस्थापकका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको क्यानले विज्ञप्तीमार्फत जानकारी दिएको […]
July 20, 2020
एजेन्सी— विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप स्थगित भएको छ । सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकप सरेको जनाएको छ । टि२० विश्वकप एक वर्षको लागि सरेको छ । अब टि२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुँने आइसिसीले जनाएको छ । आइसिसी एक दिवसिय विश्वकप […]
July 20, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा मलेसियामा एसिसी वुमन्स टि२० क्रिकेट खेलेको थियो । पहिलो अन्तर्राष्ट्रिय खेलमै फाइनलमा बंगलादेशसँग पराजित हुँदै उप विजेतामा सिमित भएको थियो । त्यस प्रदर्शनकै आधारमा धेरैले नेपाली महिला क्रिकेट पुरुष भन्दा धेरै छिटो माथि जाने अनुमान गरेका थिए । हालसम्म पनि […]
July 18, 2020
एजेन्सी– दक्षिण अफ्रिकामा पहिलो पटक भएको सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) मा एबी डी भिलियर्स कप्तान रहेको ईगल्सले स्वर्ण पदक जितेको छ । एकै खेलमा तीन टोलीबीच भएको प्रतिस्पर्धामा सर्वाधिक रन बनाउँदै ईगल्सले स्वर्ण जितेको हो । ईगल्सले दुई इनिङमा गरि कुल १२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६० रन बनाउँदै स्वर्ण जित्यो […]
July 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (युएई) मा हुने सम्भावना रहेको छ । कोरोना भाइरस महामारीको कारण भारतमा यस वर्ष आइपिएल गर्ने सम्भावना न्यून भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले युएईमा गर्ने सोच बनाएको छ । शुक्रबार बसेको बिसिसिआईको भर्चुअल बैठकले आइपिएल आयोजना बारे ठोस निर्णय […]
July 18, 2020
एजेन्सी– अलराउन्डर बेन स्टोक्सको सानदार शतकमा वेस्टइन्डिजसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तीमा इंग्ल्यान्डले ४ सय ३७ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजले १४ ओभरमा ३२ रन बनाउन एक विकेट गुमाएको छ । ओपनर क्रेग ब्रेथवेट ६ र अल्जारी जोसेफ […]
July 17, 2020
एजेन्सी– स्टार अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिब्लेले दोस्रो टेष्ट खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका छन् । दोस्रो दिनको पहिलो सेसनमा सिब्ले र भोजनपछि स्टोक्सले शतक पूरा गर्दै पहिलो इनिङमा बलियो अवस्थामा पुर्याएका छन् । इंग्ल्यान्डले १ सय ११ ओभरमा २ सय ७३ रन जोड्न ३ विकेट गुमाएको छ । स्टोक्स २ सय […]
July 17, 2020
एजेन्सी – कोरोना महामारीपछि क्रिकेट अष्ट्रेलियाले पहिलो पटक अभ्यासको लागि २६ खेलाडी बोलाएको छ । इंग्ल्यान्ड भ्रमणलाई अष्ट्रेलियाले टि२० आई र ओडिआई सिरिजको लागि बिहिबार सुरुवाती २६ खेलाडी बोलाएको हो । सिरिजको मिति तय भई सकेको छैन । त्यसको लागि क्रिकेट अष्ट्रेलिया र इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डबीच छलफल जारी रहेको छ । अष्ट्रेलियाले सेप्टेम्बरमा […]
July 17, 2020
एजेन्सी– ओपनर डोम सिब्ले र अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकीय साझेदारीमा वेस्ट इन्डिजसँगको दोस्रो टेष्टको पहिलो दिन इंग्ल्यान्ड सम्हालिएको छ । ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८२ ओभरमा २ सय ७ रन जोड्न ३ विकेट गुमाएको छ । ८१–३ को अवस्थाबाट स्टोक्स र सिब्लेले चौथो विकेटको लागि ३ […]