July 31, 2020
एजेन्सी – युवा अलराउन्डर कर्टिस क्याम्फरले बिहिबार आयरल्यान्डबाट इंग्ल्यान्डविरुद्ध ओडिआई खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । तीन ओडिआई सिरिजको पहिलो खेलमा आयरल्यान्ड इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएपनि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका २१ वर्षिय अलराउन्डर कर्टिस क्याम्फरले सबैको मन जित्दै ध्यान केन्द्रित गरे । कर्टिसको जन्म सन् १९९९ अप्रिल २० मा दक्षिण अफ्रिकामा भएको हो । […]
July 31, 2020
एजेन्सी – तीव्र गतिका बलर डेभिड विल्लीको उत्कृष्ट बलिङमा तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । यस सिरिजसँगै आइसिसी विश्वकप सुपर लिगको पनि सुरुवात भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका […]
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर टीयू क्रिकेट मैदानमा रहेको विद्युत समस्याबारे जानकारी गराएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट चुनिएका केन्द्रीय सदस्य छुम्बी लामा लगायत बुधबार मन्त्रालय पुगेर विद्युत समस्याबारे […]
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को पहलमा स्वास्थ्य मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको कोरोना संक्रमण परिक्षणका लागि पिसिआर परिक्षण गर्ने भएको छ । यसबारे छलफल गर्न क्यानका पदाधिकारी बुधबार स्वास्थ्य मन्त्रालय पुगेका थिए । स्रोतका अनुसार क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट चुनिएका […]
July 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वारेवियन प्रिमियर लिग (सिपिएल) जानुअघि राष्ट्रिय टोलीको खेल नै आफ्नो लागि पहिलो प्राथमिकता रहेको बताएका छन् छन् । टियु मैदानमा बुधबार पत्रकार माझ बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताए । विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले यस्तो […]
July 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीयु क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल बिहिबार जानुअघि बुधबार पत्रकार सम्मेलनको क्रममा एक लाख रुपैयाँ सहयोग घोषणा गरेका हुन् । ‘हामी आउँदा सधैं पिच र मैदान तयार पार्नुहुन्छ । कोरोनाले प्रभावित […]
July 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने बिहिबार जाने भएका छन् । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ । सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप बिहिबार १० बजे विहान कोरियन एरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार […]
July 28, 2020
एजेन्सी – कोरोना महामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय टेष्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्डले तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई २ सय ६९ रनको फराकिलो अन्तरले हराउँदै सिरिज २–१ ले जितेको छ । इंग्ल्यान्ड पहिलो खेलमा पराजित भएपनि उत्कृष्ट पूनरागमन सहित टेष्ट सिरिज जितेको हो । तेस्रो टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले चौथो […]
July 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने सम्भावना उच्च भएको छ । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ । नेपाल सरकारले कोरोना भाइरस महामारीको कारण भदौ १ गते सम्मलाई अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको छ । आइसिसीको नियम अनुसार […]
July 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)— सधै मैदानमा सक्रिय रहने विभिन्न खेलका दर्जन बढी स्टारहरु राष्ट्रिय गितको म्युजिक भिडियोमा देखिने भएका छन् । रामकृष्ण ढकाल र मेलिना राईले आवाजमा रहेको राष्ट्रिय गितको म्युजिक भिडयोमा महिला राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारी, भलिबल टोलीकी रेश्मा भण्डारीसहित नेपाल एपिएफ क्लबका विभिन्न खेलका खेलाडीले अभिनय गरेका छन् । म्युजिक भिडियोको शुटिङ सोमबार […]