September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाइते भएका तीव्र गतिका बायाँ हाते बलर ललितसिंह भण्डारीको उपचारमा नेपाल क्रिकेट संघ (क्यानले) आर्थिक सहयोग गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले आफूहरुले सक्दो सहयोग गर्ने बताएका हुन् । ‘हामीले सक्दो सहयोग छौं । खेलाडीको उपचारमा सहयोग गर्नु हाम्रो दायित्व […]
September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । सन्दीप सोमबार राती यूएईमा पुगेर दिल्ली क्यापिटल्सको टिम होटेलमा बसिसकेका छन् । दिल्लीले सामाजिक सञ्जालमार्फत सन्दीप यूएईमा आईसकेको जनाकारी दिएको छ । सन्दीप सोमबार बिहान यूएईका लागि उडेका थिए । सन्दीप आइतबार यूएई पुग्ने […]
September 14, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो संस्करणमै राजस्थान रोयल्सले उपाधि जित्दै सनसनी मच्चाएको थियो । त्यसयता भने राजस्थानको प्रर्दशन लगातार कमजोर रहँदै आएको छ । सन् २००८ मा चेन्नई सुपर किंग्सलाई फाइनलमा तीन विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको राजस्थानले त्यसयता फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । आगमी हप्ता देखि […]
September 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । ललितलाई सिम्रिक एरको हेलिकप्टरमार्फत काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा थप उपचारको लागि ल्याइएको हो । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर […]
September 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको छ । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै […]
September 14, 2020
एजेन्सी – इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई २४ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि २ सय ३२ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया ४८.४ ओभरमा २ सय ७ रनमा अल आउट हुन पुग्यो । अष्ट्रेलिया कप्तान आरोन फिन्चले १ सय ५ बलमा ८ चौका […]
September 13, 2020
एजेन्सी – इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई २ सय ३२ रनको मध्यम लक्ष्य दिएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनायो । एक समय ४०.१ ओभरमा १४९–८ को अवस्थामा रहेको इंग्ल्यान्डलाई नवौं विकेटका लागि आदिल राशिद र टम करनले ७६ रनको उत्कृष्ट […]
September 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारी सवारी दुर्घटनामा परि घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका अनुसार ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकल ट्रकसँग जुध्दा दुर्घटना भएको थियो । ललितलाई गम्भीर चोट लागेकाले प्राथमिक उपचारपछि धनगढी रिफर गरिएको छ । हाल ललितको अवस्था खतराबाहिर […]
September 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) को लागि उडान छुटेको छ । सेन्ट लुसियाबाट आउने क्रममै ढिला भएपछि उडान छुटेको हुन सक्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले बताएका छन् । शिवाकोटीका अनुसार सन्दीप आज राती ८ बजे […]
September 12, 2020
एजेन्सी – अमेरिका राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर अली खानलाई अर्को सातादेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेको छ । योसँगै आइपिएलमा अनुबन्ध हुने अली खान पहिलो अमेरिकन खेलाडी बनेका छन् । २९ वर्षिय अली खानलाई कोलकाताले तीव्र गतिका बलर ह्यारी गर्नीको स्थानमा अनुबन्ध गरेको हो । इंग्ल्यान्डका […]