September 21, 2020
एजेन्सी – आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स र ओपनर देवदत्त पाडिक्कलको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । बेंगलोरलाई ओपनर […]
September 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा सनराइजर्स हैदराबादले टस जितेर रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला फिल्डिङ गने निर्णय लिएको छ । दुबईमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले विदेशी खेलाडीको रुपमा स्पिनर राशिद खान, जोनी बेयरस्टो र मिचेल मार्शलाई मैदान उतारेको छ […]
September 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबईमा सुरु हुनेछ । बेंगलोर विराट कोहली र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने छन् । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो । गतवर्ष लिग चरणको पहिलो खेलमा […]
September 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट आगमी खेलमा प्लेइङ ११ मा मौका पाउने सम्भावना बढेको छ । दिल्लीले आइतबार राती सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । दिल्लीले पञ्जाबसँग खेल्नु अघिल्लो दिन अभ्यासको क्रममा तीव्र गतिका बलर ईशान्त शर्मा घाइते भएका थिए […]
September 20, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा भने क्याचआउट हुन पुगे । त्यसपछि अर्को बलमा नै […]
September 20, 2020
एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै मार्कस स्टोइनिस २१ बलमा […]
September 20, 2020
एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सबाट किंग्स इलेभेन पञ्जाबविरुद्ध टोलीको प्लेइङ बाहिर रहेका छन् । पञ्जाबले पनि क्रिस गेललाई बेन्चमा राखेको छ । दुबईमा भएको टसमा पञ्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेइङ ११ […]
September 20, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि दुबईमा सुरु हुनेछ । दुवै टोली आइपिएलमा विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली युवा ब्याट्सम्यान श्रेयस ऐर र पञ्जाब लोकेश राहुलको […]
September 20, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । सन्दीप सम्मिलित दिल्लीले आइतबार किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै सुरुवात गर्ने छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट खेलेर सन्दीप सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका थिए । सिपिएलमा १२ विकेटसाथ स्थिर […]
September 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएई पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको तीनै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजन खेल्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेर सन्दीप सोमबार राती संयूक्त अरब इमिरेट्स (यूएई) पुगेका थिए । आइपिएलको नियम अनुसार एक दिनको अन्तरमा तीन पटक कोरोना परिक्षण […]