October 4, 2020
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राती १६ औं खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको […]
October 3, 2020
एजेन्सी – कप्तान श्रेयस ऐर र ओपनर पृथ्वी शा को उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइटलाई २ सय २९ रनको विशाल लक्ष्य दिएको छ । शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनायो । दिल्लीले आन्द्रे रसेलको अन्तिम […]
October 3, 2020
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले राजस्थान रोयल्सका अलराउन्डर राहुल टेवाटियालाई आफ्नो जर्सी उपहार दिएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) को १५ औं खेलमा बेंगलोरले राजस्थानलाई ८ विकेटले पराजित गरेपछि कोहलीले टेवटियालाई जर्सी उपहार दिएका हुन् । कोहलीले आफ्नो जर्सीमा हस्ताक्षर गर्दै टेवाटियालाई उपहार दिएका हुन् । खराब प्रर्दशन गरेको राजस्थानलाई ६ […]
October 3, 2020
एजेन्सी – स्पिनर युजभेन्द्र चहल, कप्तान विराट कोहली र युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको उच्च प्रर्दशनमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ भएको १५ औं खेलमा बेंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ५५ रनको […]
October 3, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह मैदानमा कोलकाता कप्तान दिनेश कार्तिकले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि दिल्लीले पहिला ब्याटिङको निम्तो पाएको हो । कोलकाताले आज टोलीमा एक परिवर्तन गरेको छ । ब्याटिङ बलियो बनाउन स्पिनर कुलदीप यादवलाई बेन्चमा […]
October 3, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा शनिबार पहिलो पटक एकै दिन दुई खेल हुँदै छन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । दुवै टोली तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने योजनामा छन् […]
October 3, 2020
एजेन्सी– चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । धोनीले चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैनालाई पछि पर्दै शुक्रबार सनराइजर्स हैदराबादबिरुद्ध यस उपलब्धी हात पारेका हुन् । धोनीले आइपिएलमा कुल १ सय ९४ खेल खेलेका छन् । रैनाले १ सय ९३ खेल खेलेका छन् […]
October 3, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । हैदराबादको लगतार दोस्रो जित हो […]
October 2, 2020
एजेन्सी – भारतीय यू१९ क्रिकेट टोलीका कप्तान समेत रहेका युवा ब्याट्सम्यान प्रियम गर्गको उत्कृष्ट अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो […]
October 2, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सबिरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दुबईमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टोलीमा तीन परिवर्तन गरेका छन् । आम्बाती रायुडू, ड्वेन ब्राभो […]