default_image

क्रिकेट

October 10, 2020

आज आइपिएलमा धोनीविरुद्ध कोहली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । चेन्नई आइपिएल तथा भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रने छ । बेंगलोर वर्तमान समयमा […]

October 10, 2020

पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्दै कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आबूधाबीमा भएको टसमा कोलकाताका कप्तान दिनेश कार्तिकले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । घाइते भएका तीव्र गतिका बलर शेल्डन कटरेलको स्थानमा क्रिस जोर्डनलाई मौका […]

October 10, 2020

कोलकाताविरुद्ध गेलको सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि आबूधाबीमा सुरु हुनेछ । पन्जाबलाई आजको खेलमा जित्नै पर्ने दबाब छ । यता कोलकाता नाइट राइडर्स चौथो जितका साथ तेस्रो स्थानमा उक्लिने सोचमा हुने छ […]

October 9, 2020

दिल्ली शीर्षस्थानमा उक्लियो

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती २३ औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । […]

October 9, 2020

राजस्थानलाई दिल्लीको मध्यम लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १ सय ८५ रनको मध्यम लक्ष्य दिएको छ । शारजाहमा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । जारी सिजनमा शारजाहमा पहिला ब्याटिङ गर्दै २ सय भन्दा कम योगफल बनाउने दिल्ली पहिलो टोली बनेको […]

October 9, 2020

राजस्थानविरुद्ध पहिलो ब्याटिङ गर्दै दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाहमा भएको टसमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा दुई परिवर्तन गरेको छ । दुबै तीव्र गतिका बलरलाई मौका दिएको छ । तीव्र गतिका बलर […]

October 9, 2020

दिल्लीलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अंक तालिका शीर्षस्थानमा उक्लिने अवसर छ । दिल्लीले आज राजस्थान रोयल्ससँग खेल्दै छ । राजस्थान र दिल्लीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाहमा सुरु हुनेछ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो […]

October 8, 2020

राशिद र बेयरस्टो चम्कँदा हैदराबादको सानदार जित

एजेन्सी – स्पिनर राशिद खानको घातक बलिङ र ओपनर जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औ सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबमाथि सानदार जित हात पारेको छ । हैदराबादले बिहिबार राती पन्जाबलाई ६९ रनले पराजित गर्दै तेस्रो जित निकाल्दै अंक तालिका तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि २ सय २ रनको […]

October 8, 2020

हैदराबादको विशाल योगफल

एजेन्स – ओपनरद्वय जोनी बेयरस्टो र डेभिड वार्नरको उत्कृष्ट साझेदारीमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई २ सय २ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनायो । हैदराबादका […]

October 8, 2020

हैदराबादविरुद्ध पन्जाबको तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औं खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले टोलीमा आज एक परिवर्तन गरेको छ । मुम्बई इन्डियन्सबिरुद्ध ४ ओभरमा ६४ रन खर्चेका तीव्र […]

Success

Thank you for your time.