default_image

क्रिकेट

October 16, 2020

मुम्बई आइपिएलको शीर्षस्थानमा उक्लियो

एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती सम्पन्न आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सललाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको […]

October 16, 2020

मुम्बईलाई कोलकाताको मध्यम लक्ष्य

एजेन्सी – नवनियुक्त कप्तान ओईन मोर्गन र तीव्र गतिका बलर प्याट कमिन्सको उत्कृष्ट साझेदारीमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १ सय ४९ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन […]

October 16, 2020

कोलकाताले मुम्बईविरुद्ध पहिला ब्याटिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा कोलकाता कप्तान ओईन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । मुम्बईले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर जेम्स प्याटिनसनको स्थानमा अलराउन्डर नाथन […]

October 16, 2020

मुम्बईविरुद्ध कोलकाता : दुई सफल कप्तानबीचको प्रतिस्पर्धा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३२ औं खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार शेख जायद स्टेडियम आबूधाबीमा ७ : ४५ पछि सुरु हुनेछ । मुम्बई छैटौं र कोलकाता पाँचौ जित निकाल्ने सोचमा छन् । कोलकाताको कप्तानी आज इग्ल्यान्डका बायाँ हाते ब्याट्सम्यान ओईन मोर्गनले […]

October 16, 2020

कार्तिकले त्यागे कोलकाताको कप्तानी

एजेन्सी– विकेटकिपर दिनेश कार्तिकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा कोलकाता नाइट राइडर्सको कप्तानी छोड्ने भएका छन् । कार्तिकले कोलकाताको कप्तानी इंग्ल्यान्डका सिमित ओभरका सर्वाधिक सफल कप्तान ओईन मोर्गनलाई दिएका छन् । कार्तिकले आफ्नो ब्याटिङमा बढि ध्यान दिन कप्तानी छोड्ने निर्णय लिएका हुन् । कार्तिकको कप्तानीमा कोलकाताले जारी आइपिएलमा ७ खेलमा ४ मा जित र […]

October 16, 2020

गेलको उत्कृष्ट पुनरागमन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा युनिभर्सल बोस अर्थात वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले उत्कृष्ट पुनरागमन गरेका छन् । किंग्स इलेभेन पन्जाबवाट आफ्नो पहिलो खेलमै विहिबार राती रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध अर्ध शतकका साथ गेलले पूनरागमन गरेका हुन् । पन्जाबलाई ८ विकेटको रोमान्चक जित दिलाउन गेलले ४५ बलमा १ चौका र ५ छक्का सहित ५३ […]

October 15, 2020

अन्तिम बलमा पन्जाबको जित

एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुल र क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दोस्रो जित निकालेको छ । बिहिबार राती सम्पन्न आइपिएलको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ । जितका लागि १ सय […]

October 15, 2020

पन्जाबलाई बेंगलोरको मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबलाई १ सय ७२ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । मोहम्मद शामीले अन्तिम ओभरमा तीन छक्का र एक चौका […]

October 15, 2020

गेलले बेंगलोरविरुद्ध खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले टोलीमा आज तीन परिवर्तन गरेको छ । पन्जाबको टोलीमा युनिभर्सल बोस अर्थात ओपनर क्रिस गेललाई […]

October 15, 2020

‘गर वा मर’ को अवस्थामा पन्जाब

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३१ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । बेंगलोर जारी आइपिएलमा छैटौं र पन्जाब दोस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । पन्जाबले खेलेका ७ […]

Success

Thank you for your time.