October 18, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन । कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ । क्रिस ग्रिनको स्थानमा ल्योकी फर्गुसनलाई मौका दिएको छ । प्रसिद्ध कृष्णको […]
October 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा आज मुम्बई इन्डियन्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । मुम्बई आजको खेलमा पन्जाबलाई […]
October 18, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । कोलकाता पाँचौं र हैदराबाद चौथो जितको सोचमा छन् । जारी आइपिएलमा कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित […]
October 17, 2020
एजेन्सी – ओपनर शिखर धवनको अविजित शतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । […]
October 17, 2020
एजेन्सी– दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमान बनाएका छन् । दक्षिण अफ्रिका रबाडाले स्पिनर सुनिल नारायण र तीव्र गतिका बलर लासिथ मलिङ्गाको कीर्तिमान तोड्दै आफ्नो नाममा कायम गरेका हुन् । रबाडाले शनिबार चेन्नई सुपर किंग्सविरुद्ध फाफ डु प्लेसिसको विकेट लिदै आइपिएलमा सर्वाधिक छिटो खेल र कम बलमा ५० […]
October 17, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । चेन्नईलाई बलियो अवस्थामा पुर्याउन अम्बाती रायुडु २५ बलमा १ चौका र ४ छक्का […]
October 17, 2020
एजेन्सी – दक्षिण अफ्रिकी ब्याट्सम्यान डी भिलियर्सले आक्रामक ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्समाथि ७ विकेटको जित हासिल गरेको छ । जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको बेंगलोरले ३ विकेट गुमाउँदै अन्तिम ओभरमा पूरा गर्यो । अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आएको थियो । उक्त ओभरमा उनदकटले सुरुवाती […]
October 17, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३६ बलमा […]
October 17, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध राजस्थान रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा परिवर्तन गरेको छैन । बेंगलोरले भने टोलीमा दुई परिवर्तन गरेको छ । मोहम्मद शिराजको […]
October 17, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ३ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । बेंगलोर छैटौं र राजस्थान चौथो जितको खोजिमा छन् । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० […]