October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा मुम्बईका कार्यबाहक कप्तान काइरन पोलार्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । चेन्नईको सानदार जितमा युवा ओपनर रितुराज गायकवाड ५१ बलमा ४ चौका र ३ छक्का […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई १ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । बेंगलोरका कप्तान विराट कोहलीले ४३ बलमा १ चौका र १ […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । बेंगलोरले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर इसुरु उडानाको स्थानमा अलराउन्डर मोईन अलीलाई […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित शीर्ष स्थानमा रहेको छ । आजको खेलमा विजयी भए प्ले अफमा […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि दुई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । बेंगलोर आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिने छ । आजको जितले बेंगलोरको प्ले अफमा स्थान लगभग […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा खेलाडीलाई चोटको समस्या एउटा चिन्ताको विषय बन्दै आएको छ । एक दर्जन भन्दा बढी खेलाडी घाइते भएका छन् । ६ खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । ब्याट्सम्यान भन्दा बलरले बढी चोटको समस्या खेप्दै आएका छन् । यस सिजनमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद चोटको सबैभन्दा ठूलो चपेटामा परेका फ्रेन्चाइज […]
October 25, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा शनिबार सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनको नाटकीय जित हात पारेको छ । जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा १ सय १४ रनमा अल आउट भएपछि पन्जाबले महत्वपूर्ण २ अंक हात पारेको हो । एक समय सहज जिततर्फ […]
October 24, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा किंग्स इलेभेन पन्जाबले सनराइजर्स हैदराबादलाई १ सय २७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनायो । पन्जाबको लागि निकोलस पूरनले २८ बलमा २ चौका सहित सर्वाधिक ३२ रनको […]
October 24, 2020
एजेन्सी– स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको सानदार जित निकालेको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन बनाउन सक्यो । दिल्लीले पहिलो ओभरको […]