October 29, 2020
एजेन्सी– बंगलादेशका स्टार अलराउन्डर तथा पूर्व कप्तान सकीब अल हसनमाथि लागेको एक वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध आज सकिँदै छ । गतवर्ष सकीबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्षको प्रतिबन्ध लगाएको थियो । जुन प्रतिबन्ध आजदेखि सकिने छ । हाल सकीब अमेरिकामा परिवारका साथ छन् । […]
October 29, 2020
एजेन्सी – क्रिकेट अष्ट्रेलियाले अर्को महिना देखि घरेलु मैदानमा हुने भारतविरुद्धको समान तीन ओडिआई र टि२० आई सिरिजलाई टोली घोषणा गरेको हो । अष्ट्रेलियाले बिहिबार ओपनर आरोन फिन्चको कप्तानीमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई पहिलो पटक समेट्दै सीमित ओभरको लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले चार टेष्ट सिरिजको लागि भने टोली घोषणा गरेको छैन । […]
October 28, 2020
एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । […]
October 28, 2020
एजेन्सी – बायाँ हाते युवा ओपनर देवदत्त पाडिक्कलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै अर्धशतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ […]
October 28, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा मुम्बईका कार्यबाहक कप्तान काइरन पोलार्डले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टोलीमा परिवर्तन गरेको छैन । बेंगलोरले टोलीमा तीन परिवर्तन गरेको छ । कप्तान विराट कोहलीका […]
October 28, 2020
एजेन्सी– भारतले अष्ट्रेलियासँग खेल्ने चार टेष्ट, समान तीन ओडिआई र टि२० आई सिरिजको मिति तय भएको छ । क्रिकेट अष्ट्रेलियाले बुधबार घरेलु मैदानमा हुने उक्त सिरिजको मिति औपचारिक रुपमा सार्वजनिक गरेको छ । नोभेम्बर अन्तिम देखि ओडिआई देखि सुरु हुने उक्त सिरिज जनवरी तेस्रो सातामा टेष्ट हुँदै सकिने छ । अष्ट्रेलिया भ्रमणको लागि भारतले विराट […]
October 28, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४८ औं खेलमा आज शीर्ष स्थानका मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । मुम्बई र बेंगलोरबीचको विजेता टोलीको प्लेअफमा स्थान पक्का हुने छ । पराजित हुने टोलीले प्ले अफमा स्थान […]
October 28, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राती आइपिएलको ४७ औं सम्पन्न खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ । जितका लागि २ सय २० रनको विशाल विजयी […]
October 27, 2020
एजेन्सी – ओपनर डेभिड वार्नर र ऋद्धिमान शाहको उत्कृष्ट प्रर्दशनको सहयोगमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनायो । हैदराबादका विकेटकिपर […]
October 27, 2020
एजेन्सी – वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल सहित पाँच खेलाडीले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) नखेल्ने भएका छन् । एलपिएल नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म पाँच फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुँदै छ । गत सोमबार मात्र ड्राफ्ट मार्फत सबै फ्रेन्चाइज टोलीले खेलाडी अनुबन्ध गरेका थिए । आन्द्रे रसेलसँगै दक्षिण अफ्रिका ब्याट्सम्यान […]