November 2, 2020
एजेन्सी – किंग्स इलेभेन पन्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा सुरुवाती चरणबाटै बाहिरियो । कप्तान लोकेश राहुल, ओपनर मयंक अग्रवाल र मोहम्मद शामीको उत्कृष्ट प्रर्दशनका बाबजुद पनि पन्जाबले अन्तिम चारमा पुग्न सकेन । सुरुवाती सात खेलमा एकमा मात्रै जित निकालेको पन्जाबले पछिल्ला पाँच खेलमा लगातार जित निकाल्दै प्ले अफको आशा जगाएको थियो । अझ […]
November 2, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ५५ औं खेलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो लिग चरणको अन्तिम खेल खेल्दै छन् । खेल नेपाली समय अनुसार खेल साँझ ७ः४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । दुवै टोलीलाई प्ले अफमा पुग्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको विजेता टोली […]
November 1, 2020
एजेन्सी – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लिग चरणबाट बाहिरिएको छ । आइतबार राती आइपिएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो । यो जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ । कोलकाताले प्ले अफमा स्थान बनाउन मंगलबार सनराइजर्स हैदराबाद र मुम्बई […]
November 1, 2020
एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट प्रर्दशनमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन […]
November 1, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाब लिग चरणबाटै बाहिरिएको छ । आइतबार साँझ चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो । चेन्नई यसअघि नै आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाट बाहिरिसकेको थियो । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको […]
November 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा परिवर्तन गरेको छैन । कोलकाताले आज दुई परिवर्तन गरेको छ । यसअघि घाइते आन्द्रे […]
November 1, 2020
एजेन्सी – अलराउन्डर इफ्तिखर अहमदको उत्कृष्ट बलिङ र कप्तान बाबर आजमको अविजित अर्धशतकको सहयोगमा घरेलु टोली पाकिस्तानले जिम्बावेसँगको तीन खेलको ओडिआईको सिरिज एक खेल अगावै जितेको छ । आइतबार दोस्रो खेलमा जिम्बावेलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज जितेको हो । जितका लागि २ सय ७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तानले ३५.२ ओभरमा […]
November 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा किंग्स इलेभेन पन्जाबले चेन्नई सुपर किंग्सलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । पन्जाबलाई मध्यम योगफलसम्म पुर्याउन दीपक हुडाले उत्कृष्ट अविजित […]
November 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा आज चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले आज टोलीमा दुई परिवर्तन गरेको छ । ग्लेन म्याक्सवेलको स्थानमा जेम्श निसम र अर्शदिपको […]
November 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई प्ले अफमा पुग्ने अंक गणीतिय सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । समान १३ खेलमा १२–१२ अंकका साथ राजस्थान […]