default_image

क्रिकेट

November 4, 2020

दिल्लीलाई इतिहास रच्ने अवसर

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स नयाँ इतिहासबाट एकमदम टाढा छ । बिहिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउन सके दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने छ । लिग चरणको समाप्तिमा अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको दिल्लीले फाइनलमा स्थान बनाउन कुनै कसुर बाँकी राख्ने […]

November 4, 2020

सन्दीपले बिग ब्यासमा नयाँ टोलीबाट खेल्ने

भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महिना देखि सुरुहुने अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग टि२० प्रतियोगिता २०२०/२१ मेलबर्न स्टार्सबाट नखेल्ने भएका छन् । यसअघिका दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण भएको छैन । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने […]

November 3, 2020

आइपिएल २०२० को प्लेअफ समिकरण पूरा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को प्ले अफ समिकरण पूरा भएको छ । मंगलबार राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएसँगै प्ले अफ समिकरण पूरा भएको हो । आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरले प्ले अफमा स्थान बनाएका छन् । कोलकाता […]

November 3, 2020

मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा

एजन्सी – सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुगेको छ । मंगलबार राती हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्दै प्ले अफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरिएको छ । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा कुनै विकेट […]

November 3, 2020

सन्दीप चम्कँदा प्लेअफ पुग्न हैदराबादलाई मध्यम लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर सन्दीप शर्माको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई प्लेअफमा पुग्न मुम्बई इन्डियन्सले १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ । लिग चरणको अन्तिम खेलमा शारजाहमा टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । मुम्बईलाई मध्यम योगफल सम्म पुर्याउन […]

November 3, 2020

जिम्बावेले पाकिस्तानलाई सुपर ओभरमा हरायो

एजेन्सी – जिम्बावे पाकिस्तानसँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा सुपर ओभरमा विजयी भएको छ । मंगलबार तेस्रो तथा अन्तिम खेलमा जिम्बावेले घरेलु टोली पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै क्लिनस्विप हुनबाट बचेको छ । जिम्बावेको सुपर ओभरको जितसँगै तीन ओडिआई सिरिजको खेल २–१ म सकिएको छ । सुपर ओभरमा पाकिस्तानबाट ब्याटिङका लागि इफ्तिखर अहमद र खुशदील […]

November 3, 2020

हैदराबादविरुद्ध मुम्बईद्वारा रोहितसहित तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले शीर्षस्थानको मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । घाईते रोहित शर्मा आज टोलीमा फर्किएका छन् । कप्तान रोहित टोलीमा फर्किदा मुम्बईको ब्याटिङ थप मजबुत […]

November 3, 2020

विलियम्सको शतकमा पाकिस्तानलाई बलियो लक्ष्य

एजेन्सी – अनुभवी ब्याट्सम्यान शन विलियम्सको उत्कृष्ट शतकमा जिम्बावेले तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा घरेलु टोली पाकिस्तानलाई २ सय ७९ रनको बलियो लक्ष्यदिएको छ । रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । जिम्बावेलाई बलियो योगफलमा पुर्याउन मध्यक्रमका विलियम्स १ सय ३५ […]

November 3, 2020

राजस्थान बाहिरिनुको प्रमुख तीन कारण

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा उत्कृष्ट सुरुवात गरेपनि कमजोर अन्त्य गरेपछि राजस्थान रोयल्स पुछारमा रहेर लिग चरणबाटै बाहिरिएको छ । पहिलो संस्करणको च्याम्पियन राजस्थान यस सिजनमा १४ खेलमा ८ मा हार र ६ मा जित सहित १२ अंक जोड्दै पुछारमा रहेर आफ्नो यात्रा अन्त्य गर्यो । स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान सुरुवाती दुई […]

November 3, 2020

मुम्बईलाई हराउँदै प्लेअफ पुग्ने हैदराबादको लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणको अन्तिम खेलमा आज सनराइजर्स हैदराबादले शीर्षस्थानको मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुम्बई शीर्षस्थानमा रहँदै प्लेअफका साथ क्वालिफायरमा स्थान पक्का गरेको हुँदा उसलाई प्रतिष्ठाको लडाईंमात्र हुने छ । मुम्बईले फाइनल प्रवेशका लागि दिल्ली […]

Success

Thank you for your time.