November 7, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स पहिलो पटक प्रतियोगिताको फाइनल पुगेर नयाँ इतिहास रच्नबाट मात्र एक कदम टाढा छ । आइतबार आइपिएलको दोस्रो क्वालिफायरमा दिल्ली र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ । पराजित हुने टोली बाहिरिने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित […]
November 7, 2020
एजेन्सी – कप्तान बाबर आजमको उत्कृष्ट प्रर्दशनको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको पहिलो टि२० खेलमा सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा […]
November 7, 2020
एजेन्सी – दक्षिण अफ्रिका क्रिकेट बोर्डले नोभेम्बर अन्तिम देखि घरेलु मैदानमा हुने इंग्ल्यान्डसँग समान तीन ओडिआई र टि२० आई सिरिजको लागि आफ्नो २४ सदस्य टोली घोषणा गरेको छ । विकेटकिपर क्विन्टन डी कको कप्तानीमा दक्षिण अफ्रिकाले एक नयाँ तीव्र गतिका बलरलाई पहिलो पटक समेट्दै बलियो टोली घोषणा गरेको छ । दक्षिण अफ्रिका घोषणा टोलीमा २८ […]
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक साधरण सभा आगमी मंसिर ३ मा गर्ने भएको छ । शनिबार सम्पन्न भर्चुअल बोर्ड बैठकलले बार्षिक साधरण सभा मंसिर ३ मा गर्ने निर्णय गरेको छ । त्यस्तै क्यानले यसअघि केन्द्रिय खेलाडी सम्झौतामा बी ग्रेडमा राखेका तीव्र गतिका बलर सोमपाल कामीलाई ए मा राख्ने निर्णय […]
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिका बलर सोमपाल कामीलाई केन्द्रिय खेलाडी सम्झौतामा बी बाट ए ग्रेडमा राख्ने निर्णय गरेको छ । चौतर्फी आलोचनापछि क्यानले यसअघिको निर्णयलाई सुधार गर्दै सोमपाल कामीलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हो । शनिबार बसेको क्यानको भर्चुअल बोर्ड बैठकले सोमपाललाई ए मा राख्ने निर्णय गरेको हो […]
November 7, 2020
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटरबाटै बाहिरिएको छ । शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा बेंगलोर सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित हुँदै बाहिरिन पुग्यो । बेंगलोरले जारी सिजनमा सुरुवात उत्कृष्ट गरेको थियो । सुरुवाती १० खेलमा ७ मा जित निकाल्दै उपाधिको दाबेदार प्रस्तुत गरेको थियो । त्यसपछि भने लगातार चार खेलमा […]
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आज भर्चुअल (अनलाइनल) को माध्यमबाट बोर्ड बैठक बस्दैछ । असोज ६ पछि पहिलो पटक हुन लागेको क्यानको बोर्ड बैठकमा आज खेलाडीको केन्द्रिय सम्झौता विवाद अन्त्यदेखि बार्षिक साधरण सभा मिति तय, घरेलु प्रतियोगिता सन्चालन लगायतका विभिन्न विषयमा छलफल हुँदै छ । क्यानले आगमी अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजलाई […]
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो साता देखि थाल्ने तयारी गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंसिर १० देखि प्रशिक्षणको अनुमति दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । राखेपले प्रशिक्षको लागि अनुमती दिएसँगै क्यानले कोरोना महामारीको नौं महिनापछि प्रशिक्षणमा बोलाउने […]
November 6, 2020
एजेन्सी – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) क्वालिफायरमा पुगेको छ । शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो । हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको छ । जितका लागि […]
November 6, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनायो । बेंगलोरका एबी डिभिलियर्सले ४३ बलमा ५ चौका सहित सर्वाधिक ५६ रनको […]