November 14, 2020
एजेन्सी – कराँची किंग्स पाकिस्तान सुपर लिग (पिएसएल) २०२० को फाइनलमा पुगेको छ । शनिबार राती नेशनल स्टेडियम कराँचीमा सम्पन्न पहिलो क्वालिफायरमा मुल्तान सुल्तान्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो । सुपर ओभरमा कराँचीले २ विकेट गुमाउँदै १३ रन जोडेको थियो । सोहेल तनवीरलाई शेर्फान रदरफोर्डले चौथो बलमा चौका र पाँचौ बलमा छक्का प्रहार गरेका थिए […]
November 14, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक ठूलो फ्रेन्चाइज लिग हो । क्रिकेटको व्यावसायिक लिगमा सर्वाधिक प्रतिष्ठित आइपिएल खेलाडीको पहिलो रोजाईमा पर्ने गर्दछ । आइपिएलको लोकप्रियतादेखि प्रर्दशनको स्तरसम्म अन्य लिगमा भन्दा धेरै फरक पाइन्छ । विश्व क्रिकेटका चर्चित खेलाडीको जमघटको थलो आइपिएलमा कमै त्यस्ता खेलाडीमात्र छुटेका हुन्छन् । आइपिएल २०२० सकिएको छ । मुम्बई […]
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत असोज पहिलो साता नेपाली महिला क्रिकेट टोलीका १९ सदस्य खेलाडीलाई ए, बी र सी ग्रेडमा राख्दै पारिश्रमिक निर्धारण गरेको थियो । नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक पारिश्रमिक र ग्रेड निर्धारण गरेपछि क्यानले आलोचनापनि त्यति नै खेप्नुपर्यो । आलोचना हुनुको कारण वर्गिकरणमा क्यानको गम्भिर लापरवाही […]
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुई महिना अघि सडक दुर्घटनामा परि घाइते भएका बायाँ हाते तीब्र गतिका बलर ललितसिंह भण्डारीलाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले उनको सहयोगार्थ संकलित रकम शुक्रबार हस्तान्तरण गरेका छन् । यूके नेपाली इलेभेन क्रिकेट क्बल र त्यहाँका केहि क्लबहरु मिलेर पठाएको २ लाख २२ हजार २ […]
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोट गर्न १४ जनासँग अन्तरवार्ता लिने भएको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई केहि साता अघि २५ जनाको नाम पठाएको थियो । कुल ७२ जना मध्य क्यानले २५ जनाको नाम आइसिसीलाई पठाएको थियो । आइसिसीले उक्त २५ बाट १४ […]
November 12, 2020
एजेन्सी – वेस्टइन्डिजका युवा ब्याट्सम्यान तथा विकेटकिपर निकोलस पुरनले अर्को महिना देखि सुरुहुने अष्ट्रेलिया चर्चित टि२० प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) मा गत वर्षको उप विजेता मेलबर्न स्टार्सबाट खेल्ने भएका छन् । आक्रामक ब्याट्सम्यान पुरनले स्टार्ससँग सम्झौता गरेका छन् । तर अन्तर्राष्ट्रिय खेलमा ब्यस्त हुँदा पुरनले स्टार्सबाट ६ खेलमात्रै खेल्ने छन् । वेस्टइन्डिजका टि२० उपकप्तान […]
November 12, 2020
भुपेन्द्र जिसी, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पुरै खेलमा दिल्ली क्यापिटल्स बेन्चमा बसेर स्वदेश फर्किनु पर्यो । यसअघिका दुई सिजनमा थोरै खेलमा मौका पाएका सन्दीपले यो सिजनमा पहिला भन्दा बढी मौका पाउन सक्ने धेरैको आशा थियो । आइपिएल सुरु हुन भन्दा एक हप्ता अघि वेस्टइन्डिजमा सम्पन्न क्यारेबियन प्रिमियर […]
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा सहभागिता जनाएर स्वदेश फर्किएका छन् । आज विहान दुई बजे सन्दीप नेपाल आइपुगेको सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए । सन्दीप तीन महिनापछि स्वदेश फर्किएका हुन् । […]
November 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर एट क्रिकेटप्रतियोगिता कोरोना महामारीको कारण यो वर्ष नहुने भएको छ । पारा ओलम्पियन खेलाडी स्वर्गिय जीतबहादुर खड्का को २०७२ को विनाशकारी भुकम्पमा परि मृत्यु भएको थियो । देशको नाम उच्च पारेका उनको नाम गुमनाम हुन नदिन यस अघिका तीन वर्षमा लगातार सफलता पूर्वक सम्पन्न गरेका आयोजक पाँचपोखरी […]
November 11, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी ले युवा ब्याट्समयान बाबर आजमलाई टेष्ट क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ । टि ट्वान्टी र एक दिवसिय टोलीको कप्तान रहि सकेका बाबरलाई पिसिबीले टेष्टको पनि कप्तानी दिने निर्णय गरेको हो । नियमित कप्तान अजहर अलीलाई हटाउँदै पाकिस्तानले २६ वर्षिय बाबरलाई तीनै शैलीको कप्तान बनाउने निर्णय लिएको हो । […]