default_image

क्रिकेट

November 29, 2020

भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

एजेन्सी – तीन ओडिआई खेलको सिरिज अन्तर्गत दोस्रो खेलमा भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदान अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । अष्ट्रेलियाले पहिलो खेलमा घाइते भएका अलराउन्डर मार्कस स्टोइनिसको स्थानमा मोइसेस हेनरिक्सलाई मौका दिएको छ । […]

November 28, 2020

भारतलाई पार्टटाइम बलरको चिन्ता

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको दोस्रो ओडिआई खेल आइतबार हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ः२५ पछि सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा ६६ रनले विजयी भएको अष्ट्रेलिया दोस्रो खेलमा विजयी हुँदै सिरिज एक खेल अगावै जित्ने सोचमा मैदान प्रवेश गर्ने छ । भारत पहिलो खेलको हारबाट पाठ सिक्दै दोस्रो खेलमा जितको […]

November 28, 2020

भारतका खेलाडीलाई आइसीसीको कारवाही

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीका खेलाडीलाई कारवाही गरेको छ । पहिलो ओडिआई खेलमा शुक्रबार अष्ट्रेलियाविरुद्ध पराजित हुने क्रममा भारतीय खेलाडीले ‘स्लो ओभर रेट’ का कारण २० प्रतिशत म्याच फि काटिने भएको छ । आइसिसीका इलिट प्यानलका म्याच रेफ्रि डेभिड बुनले विराट कोहलीको कप्तानी रहेको भारतले सिड्नीमा अष्ट्रेलियासँग पहिलो ओडिआई खेलमा […]

November 28, 2020

बेयरस्टो चम्कँदा इंग्ल्यान्डको सानदार जित

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान जोनी बेयरस्टोको उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डले पहिलो टि२० खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको छ । यो सँगै तीन टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ । जितका लागि १ सय ८० रनको विजयी लक्ष्य इंग्ल्यान्डले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा […]

November 28, 2020

सन्दीपलाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ‌। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ । यसअघि मंगलबार १६ […]

November 27, 2020

कप्तान ज्ञानेन्द्रसहित तीनै क्रिकेटर कोरोना नेगेटिभ

काठमाडौं (हाम्रो खेकलदु) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनै जना खेलाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । तर खेलाडीमा कुनै लक्षण नदेखिएपछि डाक्टरको सल्लाहमा पुनः पिसिआर परिक्षण गरिएको थियो । […]

November 27, 2020

भारतले अष्ट्रेलियासँग हार्नुका प्रमुख ३ कारण

एजेन्सी – अष्ट्रेलियासँग तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमणकारी भारत ६६ रनले पराजित भएको छ । अष्ट्रेलियाले तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ८ रन बनायो । भारतका ओपनर शिखर धवनले ७४ […]

November 27, 2020

भारतमाथि अष्ट्रेलिया सानदार जित

एजेन्सी – अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले तीन ओडिआई खेल खेलको सिरिजमा १–० को अग्रता लिएको छ । शुक्रबार साँझ सम्पन्न खेलमा जितको लागि ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ८ रन बनायो । भारतका ओपनर शिखर […]

November 27, 2020

क्रिकेटर रोहितको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार पिसिआर परिक्षण गराउँदा रोहित सहित कप्तान ज्ञानेन्द्र मल्ल र उप कप्तान दीपेन्द्र सिंह ऐरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । जसमा खेलाडीमा कुनै लक्षण नदेखिएपछि पुन: परिक्षण गरिएको थियो । जसमा अन्य खेलाडीको रिपोर्ट भने […]

November 27, 2020

वेस्टइन्डिजमाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – न्युजिल्यान्डले वेस्टइन्डिजसँगको पहिलो टि२० खेलमा सानदार जित निकालेको छ । शुक्रबार दिउँसो सम्पन्न खेलमा न्युजिल्यान्डले वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्दतिको आधारमा ५ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । डकवर्थ लेविस पद्धतीको आधारमा जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.२ ओभरमा ५ विकेटको क्षतिमा […]

Success

Thank you for your time.