December 2, 2020
एजेन्सी – भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा १३ रनको रोमान्चक जित हात पारेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतको जितसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । यसअघि दुवै खेलमा अष्ट्रेलियाले जित हासिल गरेको थियो । बुधबार जितका लागि ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८९ […]
December 2, 2020
एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्या र रविन्द्र जडेजाको उत्कृष्ट साझेदारीमा भारतले अष्ट्रेलियालाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा ३ सय ३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मानुका ओभल क्यानबेरामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनायो । कमजोर सुरुवात गरेको भारतलाई दुई अलराउन्डर हार्दिक पान्ड्या र […]
December 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिमा नेपाली क्रिकेटका पहिलो कप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको छ । क्यानको मंसिर १५ मा बसेको बोर्ड बैठकले दुई समिति निमार्ण गरेको छ । जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको जनाएको […]
December 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी स्पिनर अञ्जली चन्दले गतवर्ष माल्दिभ्सविरुद्ध कायम गरेको अविश्वसनिय विश्व कीतिमान एक वर्ष पुगेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्स महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थियो । नेपाली महिला टोलीले झण्डै एक वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको थियो । तीन महिना […]
December 2, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ओडिआई क्रिकेटमा आफ्नो १२ हजार रन पूरा गर्दै पूर्व कप्तान सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । मानुका ओभल क्यानबेरामा अष्ट्रेलियासँग तेस्रो ओडिआई जारी खेलमा कोहलीले २३ रन बनाउँदै आफ्नो १२ हजार रन पूरा गरेका छन् । कोहली यो सँगै ओडिआईमा सर्वाधिक छिटो इनिङमा १२ हजार रन पूरा […]
December 2, 2020
एजेन्सी – भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मानुका ओभल क्यानबेरामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारतले आज टोलीमा चार परिवर्तन गरेको छ । भारतले टोलीमा आज तीव्र गतिका बलर टि नटराजनलाई डेब्यू गराएको छ । दुवै खेलमा […]
December 2, 2020
एजेन्सी – विकेटकिपर जस बटलर र शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानको कीर्तिमानी ब्याटिङसँगै इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन खेलको टि२० आई सिरिजमा क्लिनस्विप गरेको छ । क्लिनस्विपसँगै विश्व टि२० वरियतामा इंग्ल्यान्डले अष्ट्रेलियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । तेस्रो तथा अन्तिम टि२० खेलमा ९ विकेटको सानदार जित निकाल्दै इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकामाथि सानदार क्लिनस्विप गरेको हो […]
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू१९ टोलीका प्रशिक्षक विनोद दासले नेपाल क्रिकेट संघ (क्यान) को क्रिकेट म्यानेजर पद सम्हाल्ने लगभग निश्चित जस्तै भएको छ । क्यानले गत भदौमा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक सहित, जनरल म्यानेजर (महाप्रबन्धक), चिफ फाइनन्स अफिसर (वित्त प्रमुख), ७ प्रदेशलाई ७ प्रशिक्षक (स्थानिय प्रशिक्षक), क्रिकेट म्यानेजर […]
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाका ओपनर डेभिड वार्नर र तीव्र गतिका बलर प्याट कमिन्सले भारतविरुद्ध सिरिज अन्तरर्गत बाँकी रहेका सिमित ओभरको खेल गुमाउने भएका छन् । वार्नरको स्थानमा अष्ट्रेलियाले अर्का ओपनर डार्सी सर्टलाई तीन टि२० खेललाई मौका दिएको छ । वार्नर भारतविरुद्ध दोस्रो ओडिआई खेलमा फिल्डिङ गर्ने क्रममा घाइते हुन पुगेका थिए । विश्व वरियताका […]
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पवन घिमिरे विश्व नेत्रहिन क्रिकेट लिमिटेडको कोषाध्यक्ष पुनः निर्वाचित भएका छन् । लिमिटेडको २२ औं साधारण सभामा भएको निर्वाचनमा दक्षिण अफ्रिकी मणी मथिलाललाई पराजित गर्दै कोषाध्यक्ष निर्वाचित भएका हुन् । घिमिरेले ६ र मथिलाले ३ मत प्राप्त गरेका थिए । नेपाल नेत्रहिन क्रिकेट संघका अध्यक्ष समेत घिमिरेले भारत, पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड […]