default_image

क्रिकेट

December 4, 2020

आइपिएलमा दुई नयाँ टोलीको सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दुई नयाँ टोली थपिने सम्भावना छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले यस विषयमा छलफलमा गरिरहेको छ । बिसिसिआईको आगमी वार्षिक साधारण सभामा दुई टोली थप्ने वा नथप्ने निर्णय गर्ने छ । बिसिसिआईको आगमी साधरण सभा डिसेम्बर २४ मा मुम्बईमा हुने कार्यक्रम छ । आइपिएल सन् […]

December 4, 2020

इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी – इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँगको तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:४५ पछि केप टाउनमा सुरु हुनेछ । टि२० सिरिजमा क्लिनस्विप गरेको इंग्ल्यान्ड ओडिआई सिरिजमा पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । दक्षिण अफ्रिका टि२० सिरिजको हारबाट पाठ सिक्दै ओडिआईमा आफ्नो साख जोगाउन खोज्ने छ […]

December 4, 2020

विलियम्सनको दोहोरो शतकमा न्युजिल्यान्डको विशाल अग्रता

एजेन्सी – कप्तान केन विलियम्सनको उत्कृष्ट दोहोरो शतकमा न्युजिल्यान्डले वेस्टइन्डिजसँगको पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ । हामिल्टनमा जारी खेलको दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ४ सय ७० रनको विशाल अग्रता लिएको छ । टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले दोस्रो दिन १४५ ओभरमा ५१९–७ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका कप्तान […]

December 4, 2020

अष्ट्रेलिया र भारतबीचको पहिलो टि२० आज

एजेन्सी – भारत र अष्ट्रेलियाबीचको तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:५५ पछि मानुका ओभल क्यानबेरामा हुनेछ । यी दुवै टोलीले यस सिरिजलाई आगमी वर्ष भारतमा हुने टि२० विश्वकप तयारीको रुपमा लिने छन् । तीन ओडिआई सिरिज २–१ ले गुमाएको भारत टि२० सिरिज जित्दै आफ्नो […]

December 3, 2020

क्रिकेट प्रशिक्षकका ५ सम्भावित उम्मेदवार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्ति पक्रिया अन्तिम चरणमा पुर्याएको छ । भदौमा खुल्ला आव्हानमा गर्दा कुल ७२ जनाले नेपालको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई पठाएको थियो । क्यानले अन्तरवार्तामा १५ जना नाम […]

December 3, 2020

विलियम्सन चम्कँदा न्युजिल्यान्ड बलियो योगफलतर्फ अग्रसर

एजेन्सी – कप्तान केन विलियम्सन र ओपनर टम लाथमको उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डले पहिलो टेष्टको पहिलो दिन वेस्टइन्डिजविरुद्ध राम्रो सुरुवात गर्दै बलियो योगफतर्फ अघि बढेको छ । सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले पहिलो दिनको समाप्तिमा ७८ ओभरमा २ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । कप्तान केन विलियम्सन आफ्नो […]

December 3, 2020

अष्ट्रेलियाले भारतसँग हार्नुका चार कारण

एजेन्सी – अष्ट्रेलिया भारतसँग तेस्रो ओडिआई खेलमा १३ रनले पराजित हुन पुगेको छ । मानुका ओभल क्यानबेरामा सम्पन्न तेस्रो खेलमा भारतले जित निकाल्दै क्लिनस्विप हुनबाट बच्यो । टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया ४९.३ ओभरमा अल आउट हुँदै […]

December 2, 2020

कोहली ११ वर्षपछि शतकविहिन

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली ११ वर्षपछि आफ्नो ओडिआई करिअरमा पहिलो पटक शतकविहिन बनेका छन् । कोहलीले सन् २००८ अगष्टमा श्रीलंकाविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । सन् २००८ देखि २०२० सम्म आउँदा कोहली ओडिआई क्रिकेटका एक सफल ब्याट्सम्यान बनेका छन् । वर्तमान समयका एक उत्कृष्ट ब्याट्सम्यान कोहलीले ११ वर्षपछि ओडिआईमा शतक बनाउन […]

December 2, 2020

स्मिथ भारतविरुद्ध ‘प्लेयर अफ द सिरिज’

एजेन्सी – अष्ट्रेलिया पूर्व कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ भारतसँगको ती ओडिआई सिरिजमा ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् । अष्ट्रेलियालाई भारतसँगको तीन ओडिआई खेलको सिरिज २-१ ले जिताउन उत्कृष्ट प्रर्दशन गरेका स्मिथले कुल तीन खेलमा दुई शतक सहित २ सय १६ रन बनाए । पहिलो खेलमा ६६ रनको जित दिलाउन स्मिथले ६६ […]

December 2, 2020

सन्दीपको कोरोना नेगेटिभ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना (कोभिड१९) लाई जितेका छन् । सन्दीपले सामाजिक सञ्जाल मार्फत आफू कोरोना मुक्त भएको जनाएका छन् । सन्दीप गत आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना भएका थिए । सन्दीपले १० दिनको आइसोलेसन बसाईपछि कोरोनालाई जितेका हुन् । सन्दीपले सबैलाई धन्यावाद […]

Success

Thank you for your time.