default_image

नेपाल टि२० लिग

January 2, 2023

सुमितको उत्कृष्ट ब्याटिङमा पोखराको प्लेअफ सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर सुमित महर्जनको उत्कृष्ट प्रदर्शनमा पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई पाँच विकेटले हराएको छ । सुरुवाती पाँच खेलमा हारपछि उत्कृष्ट पूनरागमन गर्दै लगातार तीन खेलमा जितका साथ पोखराले प्लेअफ सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा ५ विकेट […]

January 2, 2023

एलेक्सको विष्फोटक ब्याटिङमा पोखरालाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस ब्याटर एलेक्स ब्लेकको विष्फोटक ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । काठमाडौंका एलेक्स ब्लेकले २८ बलमा ३ चौका र […]

January 1, 2023

नेपाल टि२० लिग : बीचमै फर्कन थाले विदेशी खेलाडी र प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगबाट लगातार विदेशी खेलाडी र प्रशिक्षक फर्कन थालेका छन् । लिग मध्यभागमा आइपुग्दा केहि टोलीका प्रशिक्षक र विदेशी खेलाडी आन्तरिक कारण देखाउँदै नेपाल छाड्न थालेका हुन् । लिगमा सहभागी मध्यका सबैभन्दा ठूला नाम विराटनगर सुपर किंग्सका सुपरस्टार सिकन्दर राजाले नेपाल छाडिसकेका छन् । राजा शुक्रबार नै पाकिस्तान फर्केका हुन् […]

January 1, 2023

उत्कृष्ट बलिङसँगै अल स्टार्स प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – उत्कृष्ट बलिङसँगै लुम्बिनी अल स्टार्स नेपाल टि२० लिगमा छैटौं जितका साथ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १ सय १० रनमा अल आउट भयो । […]

January 1, 2023

अभिनाशको उत्कृष्ट बलिङमा काठमाडौंको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहराको उत्कृष्ट बलिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्समाथि ९० रनको सानदार जित हात पारेको छ । तेस्रो जितसँगै प्लेअफ सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रनमा अल आउट भयो । जनकपुरका शराफुद्दिन अशरफले […]

January 1, 2023

सुनम र रायनको उत्कृष्टको ब्याटिङमा काठमाडौंको बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनम गौतम र मध्यक्रमका ब्याटर रायन बर्लको उत्कृष्ट ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई १ सय ८१ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनायो । काठमाडौंका सुनम गौतमले […]

January 1, 2023

ज्ञानेन्द्र फेरि डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल नेपाल टि२० लिगमा फेरि डक आउट भएका छन् । जनकपुर रोयल्सविरुद्ध ज्ञानेन्द्र मल्ल डक आउट भएका हुन् । टियु क्रिकेट मैदानमा भएको टस हारेर नाइट्सले पहिला ब्याटिङ गरि रहेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको दोस्रो बलमा […]

December 31, 2022

‘मेरो दिमागमा छक्का हान्नेमात्रै हुन्छ’ – सिद्धान्त लोहनी

काठमाडौं (हाम्रो खेलकुद) – युवा आक्रामक ब्याटिङ अलराउन्डर सिद्धान्त लोहनीले आफ्नो दिमागमा छक्का हान्ने मात्रै हुने बताएका छन् । पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिगमा राम्रो प्रदर्शन गर्दै नेपाली क्रिकेट टोलीमा पूनरागमनको सम्भावना देखाएका सिद्धान्तले उक्त प्रतिक्रिया लिएका हुन् । शनिबार पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो । जारी प्रतियोगितामा लुम्बिनी पहिलो हार […]

December 31, 2022

यस्तो छ १५ लाख पाउने ७ खेलाडीको प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग मिडसिजनमा पुगेको छ । अर्थात लिगका आधा खेल सकिएका छन् । लिग चरणका कुल ३० मध्य १६ खेल सम्पन्न भएका छन् । नेपाल टि२० लिग नेपाली क्रिकेटरले घरेलु क्रिकेट इतिहासकै सर्वाधिक मूल्य पाउने छन् । ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका […]

December 31, 2022

‘विकेटकिपिङमा म आत्मविश्वासी थिएँ, टोली अलिकति थिएन’

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले पहिलो पटक विकेटकिपरको भूमिका निर्वाह गरेपछि आफ्नो भूमिकामा आफू आत्मविश्वास भएपनि टोली अलिकति नभएको बताएका छन् । लुम्बिनी अल स्टार्सका कुशल भुर्तेलले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सविरुद्ध विकेटकिपरको भूमिका निर्वाह गरेका थिए । ‘पहिलो पटक विकेटकिपर भूमिका ठिकै भयो । म आत्माविश्वासी (कन्फिडेन्ट) थिए । […]

Success

Thank you for your time.