January 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई पहिलो क्वालिफायरमा १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । लुम्बिनीका ईशान पाण्डेले ३९ बलमा ३ चौका र १ छक्कासहित […]
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा पुगेको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको विराटनलरले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ५ चौका र ३ छक्कासहित ६६ रनको […]
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर राज नान्ननको घातक बलिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगको प्लेअफमा पुग्न विराटनगर सुपर किंग्सलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । काठमाडौंका एलेक्स ब्लेकले २६ बलमा २ चौका […]
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई २०२३ मा विश्व क्रिकेटका शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्न पाउने अवसर छ । एसियन क्रिकेट काउन्सिले आफ्नो २०२३/२४ को क्यालेन्डर सार्वजनिक गर्दा नेपाललाई उक्त अवसर देखिएको हो । एसिसीको क्यालेन्डर अनुसार नेपालको सिनियर टोली, यू-१९ टोली र महिला टोलीले थुप्रै प्रतियोगिता खेल्न पाउनेछ । एकदिवसीय एसिया कप प्रमुख अवसर […]
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडमाथि तीन रनको नाटकीय जित हात पारेसँगै प्लेअफ दौड रोचक बनेको छ । फार वेस्टले अन्तिम ओभरमा मात्रै ६ रन बनाउन नसकेपछि लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । पोखरा, काठमाडौं र विराटनगरबीच प्लेअफमा स्थान बनाउन अव प्रतिस्पर्धा हुनेछ । जितको लागि १ […]
January 6, 2023
भुपेन्द्र जि.सी., काठमाडौं स्पिन बलिङ आक्रामण नेपालको मुख्य हतियार हो । इतिहास देखि नै राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय स्पिनरको प्रदर्शन सधैैं उच्च छ । नेपालमा विभिन्न शैलीका स्पिनर हाबी भएपनि चाइनाम्यान विरलै भेटिन्छ । हाल घरेलु क्रिकेटमा चाइनाम्यान स्पिनरको रुपमा तुलबहादुर थापा मात्रै छन् । लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने युवा स्पिनर तुलबहादुर वर्तमान नेपाली […]
January 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारी र हश्मातुल्लाह शाहिदीको उत्कृष्ट ब्याटिङमा फार वेस्ट युनाइटेडले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । फार वेस्टका विनोद भण्डारीले ४४ […]
January 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जनकपुर रोयल्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । छैटौं जितका साथ जनकपुरले शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना मजबुत बनाएको छ। जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका ओपनर शराफुद्दिन अशरफले २७ बलमा […]
January 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्स नेपाल टि२० लिगमा जनकपुर रोयल्सविरुद्ध मात्रै ६८ रनमा अल आउट भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो । यो नेपाल टि२० लिगमा पुरै २० ओभरको खेलमा सबैभन्दा कम योगफल हो । यसअघि ९–९ ओभरको खेलमा विराटनगर सुपर किंग्स […]
January 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० लिगमा खेलाडीहरुको पैसा आफूहरुले जिम्मेवारी लिने बताएका छन्। नेपाल टि२० लिगमा खेलाडीले पैसा नपाएपछि खेल नै रोकिने अवस्था आई रहेको अवस्थामा चन्दले उक्त प्रतिक्रिया दिएका हुन् । ‘पहिला कुरा जुनदिन देखि खेल सुरु भयो । आज झण्डै १२ औं दिन हो […]