December 19, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इतिहासकै सर्वाधिक मूल्य पाउने खेलाडी बने । दुबईमा जारी आइपिएल अक्सनमा स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारु रकम खर्चेको हो । आइपिएल २००८ देखी सुरु भएको हो । विश्वको सर्वाधिक सफल र धोनी लिगमा खेलाडी रातारात करोडपति […]
December 19, 2023
एजेन्सी – चेन्नई सुपर किंग्सले भारतीय २० वर्षीय युवा ब्याटर समिर रिज्भीलाई १३ करोड नेपाली रुपैयाँमा किनेको छ । चेन्नईमा दुबईमा जारी अक्सनमा ८ करोड ४० लाख भारु ( १३ करोड ४१ लाख नेपाली रुपैयाँ) खर्चेर उनलाई किनेको हो । मध्यक्रमका ब्याटर उनले भारतीय यू१९ र उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेली सकेका छन् । न्यूनतम […]
December 19, 2023
एजेन्सी – अष्ट्रेलियाका दुई तीव्र गतिका बलर प्याट कमिन्स र मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा ७२ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । विश्वकप विजेता अष्ट्रेलिया बलरमाथि अक्सनमा धनको वर्षा भएपछि दुई खेलाडीले एक सिजनमा कीर्तिमानी ७२ करोड नेपाली रुपैयाँ पाउने भएका हुन् । स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख र […]
December 19, 2023
एजेन्सी – सनराइजर्स हैदराबादले अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ । प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको […]
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने बलियो टोली घोषणा गरेको छ । सीताराना मगरको कप्तानीमा एपिएफले बलियो टोली घोषणा गरेको हो । एपिएफले प्रधानमन्त्री कप अघि बागमती प्रदेशसँग तीन खेलको सिरिज खेलेको थियो । उक्त तीन खेलको सिरिजमा क्लिनस्विप गरेको थियो । युवा ब्याटर राजमती […]
December 19, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन आज दुबईमा हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । अक्सनमा ३ सय ३३ कुल खेलाडी सहभागी हुनेछन् । २ सय १४ भारतीय, १ सय १९ विदेशी र दुई एसोसिएट खेलाडी छन् । एसोसिएटबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका […]
December 17, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । ३ सय ३३ खेलाडी आइपिएल अक्सनमा हुनेछन् । अक्सनमा ३० विदेशीसहित बढीमा ७७ खेलाडी बिक्री हुनेछन् । आइपिएल विश्व क्रिकेटमा खेलाडीलाई सर्वाधिक पारिश्रमिक दिने फ्रेन्चाइज टि२० प्रतियोगिता हो । एकै रातबाट खेलाडी करोडपति बन्ने गर्दछन् । आइपिएलमा धेरै फ्रेन्चाइज टोलीलाई एकै खेलाडी […]
December 2, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन् । दुबईमा आगामी डिसेम्बर १९ मा हुने अक्सनमा ८ सय ३० भारतीय, ३ सय ३६ विदेशी खेलाडी र ४५ एसोसिएट खेलाडी रहेका छन् । एसोसिएटमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, युएई र अमेरिकाबाट छन् । ४५ एसोसिएट खेलाडीमा कति […]
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा बिक्ने सम्भावना धेरै छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनले उनको सम्भावना बढाएको हो । आइपिएल अक्सन डिसेम्बर १९ मा हुँदैछ । आइपिएलले दर्ता हुने खेलाडी हुँदै सर्ट लिष्ट सार्वजनिक गर्न बाँकी छ । सर्टलिष्टमा पर्ने […]
November 27, 2023
एजेन्सी – भारतका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ पनि खेल्ने भएका छन् । चेन्नई सुपर किंग्सले धोनीलाई टोलीमा रिटेन गरेको छ । धोनीको कप्तानीमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो । धोनीले २००८ […]