default_image

आइपिएल

September 17, 2020

मुम्बईलाई स्पिनरको चिन्ता

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । मुम्बई आइपिएलमा चार पटक उपाधि जित्ने एक्लो टोली हो । भारतीय टोलीका ओपनर रोहित शर्माको कप्तानीमा मुम्बईले चार पटक उपाधि जितेको छ । मुम्बई आइपिएलमा पाँच पटक फाइनलमा पुगेको छ । जसमा चार पटक उपाधि जितेको छ । मुम्बईले पाँच […]

September 16, 2020

पहिलो पटक च्याम्पियन बन्ने सोचमा पञ्जाब

एजेन्सी – किंग्स इलेभेन पञ्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) को एक असफल टोली हो । लिग चरणमा उत्कृष्ट सुरुवात तर कमजोर अन्त्यका साथ बाहिरिनु पञ्जाबको प्रमुख समस्या रहँदै आएको छ । पञ्जाब एक पटक मात्र आइपिएलको फाइनलमा पुगेको छ । सन् २०१४ को फाइनलमा कोलकाता नाइट राइडर्ससँग तीन विकेटले पराजित भएको थियो । फाइनललाई छोड्दा […]

September 15, 2020

तेस्रो उपाधि जित्ने सोचमा कोलकाता

एजेन्सी – कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को एक सफल फ्रेन्चाइज टोली हो । आइपिएल इतिहासमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स पछिको सफल टोली मानिन्छ । १२ औं संस्करण सकिँदा कोलकाताले दुई पटक उपाधि जितेको छ । कोलकाता ६ वर्षपछि तेस्रो उपाधि जित्ने रणनीतिका साथ तयारी गरि रहेको छ । कोलकाताले टोली […]

September 15, 2020

सन्दीप आइपिएल खेल्न यूएई पुगे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । सन्दीप सोमबार राती यूएईमा पुगेर दिल्ली क्यापिटल्सको टिम होटेलमा बसिसकेका छन् । दिल्लीले सामाजिक सञ्जालमार्फत सन्दीप यूएईमा आईसकेको जनाकारी दिएको छ । सन्दीप सोमबार बिहान यूएईका लागि उडेका थिए । सन्दीप आइतबार यूएई पुग्ने […]

September 14, 2020

विदेशी खेलाडीमा निर्भर राजस्थान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो संस्करणमै राजस्थान रोयल्सले उपाधि जित्दै सनसनी मच्चाएको थियो । त्यसयता भने राजस्थानको प्रर्दशन लगातार कमजोर रहँदै आएको छ । सन् २००८ मा चेन्नई सुपर किंग्सलाई फाइनलमा तीन विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको राजस्थानले त्यसयता फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । आगमी हप्ता देखि […]

September 12, 2020

बेंगलोर : सफल खेलाडीको असफल टोली

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा कागजी रुपमा सबै सिजनमा बलियो तर एक असफल फ्रेन्चाइज टोली हो । बेंगलोर आइपिएल इतिहासमा तीन पटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन । संयुक्त अरब इमिरेट्स (यूएई) मा अर्को साता देखि सुरु हुने १३ औं संस्करणको आइपिएलमा बेंगलोर इतिहास रच्दै अभागी टोलीको दाग मेटाउन […]

Success

Thank you for your time.