default_image

आइपिएल

September 28, 2020

रोहितसँग कोहलीको परिक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा आज रोयल च्यालेनजर्स बेंगलोर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली दोस्रो जितको खोजिमा हुने छन् । पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स […]

September 28, 2020

जिरोबाट हिरो बनेका टेवाटिया

एजेन्सी – आइतबार राती सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को नवौं खेलमा राजस्थान रोयल्सका बायाँ हाते अलराउन्डर राहुल टेवाटियाले अविश्वसनिय प्रर्दशन गरे । किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको विशाल लक्ष्य पूरा गर्न राजस्थानका लागि टेवाटिया जिरोबाट हिरो बनेका थिए । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा २ सय २४ रनको लक्ष्य पछ्याएको राजस्थानले तीन बल अगाडिनै […]

September 27, 2020

मयंकको शतकमा राजस्थानलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर मयंक अग्रवालको शतकको सहयोगमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा राजस्थान रोयल्सलाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनयो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन ओपनर […]

September 27, 2020

फिल्डिङ गर्दै राजस्थान, टोलीमा दुई परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा टस मा राजस्थानका कप्तान स्टिभ स्मिथले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले टोलीमा आज दुई परिवर्तन गरेको छ । इंग्ल्यान्डका ओपनर जस बटलर खेल्ने भएका छन् । बटलर खेल्ने […]

September 27, 2020

पन्जाब र राजस्थान खेल्दा बटलर र गेलको प्रतीक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा आज राजस्थान रोयल्स र किंग्स इलेभेन पञ्जाब खेल्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । राजस्थान र पन्जाब लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो […]

September 26, 2020

हैदराबादमाथि कोलकाताको उत्कृष्ट जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा […]

September 26, 2020

कोलकातालाई मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई १ सय ४३ रनको लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन बनायो । हैदराबादका मनिष पान्डेले अर्ध शतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ […]

September 26, 2020

हैदराबाद टस जितेर ब्याटिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० को आठौं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आबूधाबीमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आज टोलीमा तीन परिवर्तन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध चोटिल अलराउन्डर मिचेल मार्शको स्थान अफगानिस्तानका अलराउन्डर मोहम्मद […]

September 26, 2020

पहिलो जितको खोजीमा कोलकाता र हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि आबूधाबीमा सुरु हुनेछ । दुबै टोली जारी आइपिएलमा पहिलो जित निकाल्ने सोचमा छन् । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित भएको थियो । […]

September 26, 2020

दिल्लीमा सन्दीपले मौका नपाउनुको तीन कारण

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्समा रहेका छन् । लगातार तेस्रो सिजन दिल्लीमा रहेका सन्दीप टोलीको पहिलो रोजाईमा पर्न भने असफल हुँदै आएका छन् । सन्दीपले पहिलो संस्करण सन् २०१८ मा तीन र दोस्रो सिजनमा ६ खेलमा मौका पाएका थिए । पहिलो सिजनमा दिल्लीले लिग चरणबाट बाहिरिएपछि मौका […]

Success

Thank you for your time.