default_image

आइपिएल

September 30, 2020

पहिला फिल्डिङ गर्दै राजस्थान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल स्टेडियममा भएको टसमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । राजस्थान लगातार तेस्रो र कोलकाता नाइट राइडर्स दोसो जित निकाल्ने सोचमा छन् । दुबै टोलीले खेलाडीमा […]

September 30, 2020

कश्मीरदेखि आइपिएल : सामदको ‘ड्रिम डेब्यु’

एजेन्सी – कुनैपनि खेलाडीमा प्रतिभा र क्षमता छ भने अवसर पाएको खण्डमा उक्त खेलाडीको व्यक्तिगत अवस्था र वातावरण गौण रहन्छ । आइपिएलमा मंगलबार सनराइजर्स हैदरावादका लागि अब्दुल सामदले डेब्यु गर्दै यसलाई पुन: प्रमाणित गरेका छन् । जम्मू कश्मीर भारतको एक विवादित सिमावर्ती क्षेत्र हो । भारतको जम्मू कश्मीर आर्थिक पक्षमा पनि तुलनात्मक रुपमा धेरै परि […]

September 29, 2020

राशिदको घातक बलिङसँगै दिल्ली पराजित

एजेन्सी – स्पिनर राशिद खानको घातक बलिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ । मंगलबार राती सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको हो । दिल्लीको जारी सिजनमा यो पहिलो हार हो । जितका लागि १ सय ६३ रनको […]

September 29, 2020

दिल्लीलाई हैदराबादको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । हैदराबादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ९.३ ओभरमा ७७ […]

September 29, 2020

दिल्ली टस जितेर फिल्डिङमा, विलियम्सन र इशान्त टोलीमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा एक परिवर्तन गरेको छ । चोटका कारण सुरुवाती दुई खेल गुमाएका तीब्र गतिका […]

September 29, 2020

जितको ह्याट्रिक गर्ने सोचमा दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दिल्ली लगातार तेस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । यता सुरुवाती दुबै खेलमा पराजित भएको सनराइजर्स हैदराबाद पहिलो जित […]

September 29, 2020

किशनको सानदार पुनरागमन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सोमबार राती सम्पन्न दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग मुम्बई इन्डियन्स सुपर ओभरमा पराजित हुन पुग्यो । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । एक समय हार नजिक पुगेको खेललाई […]

September 29, 2020

सुपर ओभरमा बेंगलोरको जित!

एजेन्सी –इन्डियन प्रिमियर लिग (आइपिलए) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ […]

September 28, 2020

मुम्बईलाई बेंगलोरको विशाल लक्ष्य

एजेन्सी – आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स, ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई २ सय २ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय […]

September 28, 2020

पहिला ब्याटिङ गर्दै बेंगलोर, टोलीमा तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेनजर्स बेंगलोरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि बेंगलोरले ब्याटिङको निम्तो पाएको हो । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । सौरभ तिवारीको स्थानमा ईशान […]

Success

Thank you for your time.