default_image

आइपिएल

October 24, 2020

हैदराबादलाई पन्जाबको मध्यम लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा किंग्स इलेभेन पन्जाबले सनराइजर्स हैदराबादलाई १ सय २७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनायो । पन्जाबको लागि निकोलस पूरनले २८ बलमा २ चौका सहित सर्वाधिक ३२ रनको […]

October 24, 2020

वरुणको पाँच विकेटमा कोलकाताको सानदार जित

एजेन्सी– स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको सानदार जित निकालेको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन बनाउन सक्यो । दिल्लीले पहिलो ओभरको […]

October 24, 2020

पन्जाबको लयलाई रोक्न हैदराबादलाई चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोली ‘गर वा मर’ को अवस्थामा छन् । अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न दुबै […]

October 24, 2020

दिल्लीलाई कोलकाताको बलियो लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन नितेश राणा र अलराउन्डर सुनिल नारायणले […]

October 24, 2020

कोलकाताविरुद्ध पहिला बलिङ गर्दै दिल्ली

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऎरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा दुई परिवर्तन गरेको छ । पृथ्वी शाको स्थानमा अजिका रहाणे र ड्यानियल साम्सको स्थानमा एनरिच नोर्कियालाइ […]

October 24, 2020

दिल्लीलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ३ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दिल्ली कोलकातालाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ । दिल्ली आजको खेलमा विजयी भए प्ले अफ लगभग पक्का पक्कि हुने छ । कोलकातालाई […]

October 24, 2020

चेन्नईले इतिहासकै खराब प्रर्दशन गर्नुका पाँच कारण

एजेन्सी– चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा इतिहासकै खराब प्रर्दशन गरेको छ । तीन पटकको च्याम्पियन चेन्नईले यस अघिका सिजनमा फाइनलमा लगातार सहजै स्थान बनाउँदै आएको थियो । यसपटक भने चेन्नई पहिलो पटक प्ले अफ नपुगि बाहिरिने पथमा छ । चेन्नई लिग चरणबाट बाहिरिन औपचारिकता बाँकी देखिन्छ । चेन्नई लिग चरणबाट पहिलो […]

October 23, 2020

चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई शीर्षस्थानमा

एजेन्सी– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का […]

October 23, 2020

करन र ताहिरको कीर्तिमान

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा अलराउन्डर साम करन र इमरान ताहिरले कीर्तिमान कायम गरेका छन् । शुक्रबार मुम्बई इन्डिन्सविरुद्ध ताहिर र करनले आइपिएल इतिहासको नवौं विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् । खराब प्रर्दशन गरको चेन्नईलाई एक सय रनको योगफलको आकडा पार गर्न करन र ताहिरले नवौं विकेटका लागि ३१ बलमा […]

October 23, 2020

चेन्नईको लज्जास्पद ब्याटिङमा करनको अर्धशतक

एजेन्सी– युवा ब्याट्सम्यान साम करनको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डिन्सलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ […]

Success

Thank you for your time.