default_image

आइपिएल

November 2, 2020

बेंगलोरविरुद्ध दिल्लीमा तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ५५ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले आज टोलीमा तीन परिवर्तन गरेको छ । दिल्लीले आजको खेलमा अजिंक्या रहाणे, अक्षर पटेल र […]

November 2, 2020

आइपिएल प्ले अफ : तीन स्थानलाई चार टोलीको प्रतिस्पर्धा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणका २ खेल बाँकी छन् । आइपिएलका लिग चरणका ५४ खेल सकिँदा मुम्बई इन्डिन्सले शीर्षस्थानका साथ प्लेअफमा स्थान बनाइसकेको छ । चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र किंग्स इलेभेन पन्जाब लिग चरणबाट बाहिरिने टोली बनेका छन् । तीन प्ले अफमा स्थान बनाउन ४ टोलीबीच दौडधुप छ […]

November 2, 2020

प्ले अफको निर्णयक खेलमा बेंगलोर र दिल्ली भिड्दै

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ५५ औं खेलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो लिग चरणको अन्तिम खेल खेल्दै छन् । खेल नेपाली समय अनुसार खेल साँझ ७ः४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । दुवै टोलीलाई प्ले अफमा पुग्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको विजेता टोली […]

November 1, 2020

कोलकाता चौथो स्थानमा, राजस्थान बाहिरियो

एजेन्सी – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लिग चरणबाट बाहिरिएको छ । आइतबार राती आइपिएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो । यो जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ । कोलकाताले प्ले अफमा स्थान बनाउन मंगलबार सनराइजर्स हैदराबाद र मुम्बई […]

November 1, 2020

मोर्गनको उत्कृष्ट ब्याटिङमा राजस्थानलाई विशाल लक्ष्य

एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट प्रर्दशनमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन […]

November 1, 2020

चेन्नईसँग पराजित हुँदै पन्जाब बाहिरियो

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाब लिग चरणबाटै बाहिरिएको छ । आइतबार साँझ चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो । चेन्नई यसअघि नै आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाट बाहिरिसकेको थियो । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको […]

November 1, 2020

कोलकाताविरुद्ध राजस्थानले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा परिवर्तन गरेको छैन । कोलकाताले आज दुई परिवर्तन गरेको छ । यसअघि घाइते आन्द्रे […]

November 1, 2020

दीपक चम्कँदा पन्जाबको मध्यम योगफल

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा किंग्स इलेभेन पन्जाबले चेन्नई सुपर किंग्सलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । पन्जाबलाई मध्यम योगफलसम्म पुर्याउन दीपक हुडाले उत्कृष्ट अविजित […]

November 1, 2020

पन्जाबविरुद्ध चेन्नईले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा आज चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले आज टोलीमा दुई परिवर्तन गरेको छ । ग्लेन म्याक्सवेलको स्थानमा जेम्श निसम र अर्शदिपको […]

November 1, 2020

कोलकाता र राजस्थानलाई फराकिलो जित आवश्यक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई प्ले अफमा पुग्ने अंक गणीतिय सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । समान १३ खेलमा १२–१२ अंकका साथ राजस्थान […]

Success

Thank you for your time.