default_image

आइपिएल

March 28, 2022

बदोनी र हुडाको अर्धशतका लखनऊको उत्कृष्ट पूनरागमन

एजेन्सी – युवा ब्याटर आयुष बदोनी र अलराउन्डर दीपक हुडाको अर्धशतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सलाई १ सय ५९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । लखनऊको लागि दीपक […]

March 28, 2022

कप्तान राहुल रोयल डक आउट

एजेन्सी – लखनऊ सुपर जायन्ट्सका कप्तान लोकेश राहुल (केएल) इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सविरुद्ध रोयल डक आउट भएका छन् । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले पहिलो ओभरको पहिलो बलमै कप्तान लोकेश राहुललाई गुमाएको हो । गुजरातका तीव्र गतिका बलर मोहम्मद शामीको बलमा राहुल एज लागेर विकेटकिपर म्याथ्यु वेडबाट […]

March 27, 2022

बेंगलोरमाथि पन्जाबको सानदार जित

एजेन्सी – पन्जाब किंग्सले सानदार ब्याटिङका साथ रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा विजयी सुरुवात गरेको छ । २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा डेब्यू खेल खेलेका विकेटकिपर भानुका राजपक्षेले २२ बलमा २ चौका र ४ […]

March 24, 2022

आइपिएल उपाधि जित्न सक्ने ५ बलिया टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ शनिबारदेखि भारतमा सुरु हुँदैछ । विश्वकै सर्वाधिक लोकप्रिय र धनराषि भएको आइपिएलमा यस सिजनदेखि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई नयाँ टोली थपिएसँगै आइपिएल अव समूह चरणमा हुनेछ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली […]

February 25, 2022

आइपिएलमा चेन्नई र बेंगलोर एकै समूहमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलका १० फ्रेन्चाइज टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलको १५ औं संस्करण मार्च २६ देखि २९ मे सम्म हुने भएको […]

February 16, 2022

ऐर बने कोलकाताको नयाँ कप्तान

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा ब्याटर श्रेयस ऐर इन्डियन प्रिमियर लिग (आइपिएल) मा फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सको नयाँ कप्तानमा नियुक्त भएका छन् । कोलकाताले बुधबार ऐर कप्तानमा नियुक्त भएको जनाएको छ । आइपिएल २०२२ को मेगा अक्सनमा चार दिनअघि कोलकता नाइट राइडर्सले ऐरलाई १२ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । अक्सनमा […]

February 15, 2022

आइपिएल अक्सनका सर्वाधिक महँगा २० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन आइतबार सम्पन्न भएको छ । शनिबार र आइतबार बेंगलोरमा चलेको अक्सनमा कुल ६ सय विदेशी खेलाडी सहभागी थिए । २ सय ४ खेलाडीलाई १० फ्रेन्चाइज टोलीले अक्सनमा खरिद गरेका छन् । अक्सनमा १ सय ३७ भारतीय र ७७ विदेशी खेलाडी ब्रिक्री भए । अक्सनमा कुल […]

February 14, 2022

आइपिएलमा नबिकेका चर्चित पाँच खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन आइतबार सम्पन्न भएको छ । शनिबार र आइतबार बेंगलोरमा चलेको अक्सनमा कुल ६ सय विदेशी खेलाडी सहभागी थिए । २ सय ४ खेलाडीलाई १० फ्रेन्चाइज टोलीले अक्सनमा खरिद गरेका छन् । १ सय ३७ भारतीय र ६७ विदेशी खेलाडी ब्रिक्री भए । अक्सनमा कुल ५५१.७ […]

February 14, 2022

आइपिएलमा नबिकेका राष्ट्रिय टोलीका ४ कप्तान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मेगा अक्सनमा आइतबार बेंगलोरमा सम्पन्न भएको छ । ६ सय खेलाडी सहभागी अक्सनबाट २ सय ४ खेलाडी खेलाडी १० फ्रेन्चाइज टोलीमा अनुबन्धित भएका छन् । अक्सनमा यस पटक सर्वाधिक महँगो मूल्य भारतीय विकेटकिपर ईशान किशनलाई मुम्बईले १५ करोड २५ लाख भारु खर्चेको थियो । जुन अक्सनमा विकेटकिपरले पाएको […]

February 13, 2022

सन्दीप आइपिएलमा नबिक्नुको प्रमुख पाँच कारण

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा बिकेनन् । थपिएका दुई टोली र मेगा अक्सनमा पूरा नयाँ टिम निर्माण गर्नुपर्ने हुँदा उनी बिक्न सक्ने सम्भावना देखिएको थियो । तर दुई दिनसम्म भारतको बेंगलोरमा चलेको अक्सनमा सन्दीपमाथि कुनैपनि फ्रेन्चाइज टोलीले न्यूनतम मूल्य ४० लाख भारुको बोली […]

Success

Thank you for your time.