default_image

आइपिएल

May 29, 2022

बटलरलाई ओरेन्ज क्याप

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सका ओपनर जस बटलरले ओरेन्ज क्याप जित्ने भएका छन् । राजस्थानले आज राती फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ । तर बटलरले फाइनल अघि नै आरेन्ज क्याप पाउने पक्का भएको छ । बटलरले यस सिजनमा १६ खेलमा ४ शतक र ४ अर्धशतक सहित कुल ८ सय २४ […]

May 29, 2022

राजस्थानलाई १४ वर्षपछि च्याम्पियन बन्ने अवसर

एजेन्सी – राजस्थान रोयल्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि च्याम्पियन बन्ने अवसर रहेको छ । राजस्थानले आज फाइनलमा साँझ गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो […]

May 29, 2022

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । राजस्थान दोस्रो पटक र गुजरात सहभागी पहिलो सिजनमै च्याम्पियन बन्ने सोचमा छन् । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ […]

May 28, 2022

बेंगलोरले राजस्थानसँग हार्नुको पाँच कारण

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित हुँदै बाहिरियो । पहिलो पटक च्याम्पियन बन्ने बेंगलोरको सपना यो सिजनमा पनि अधुरै भयो । जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा जस […]

May 28, 2022

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरायो । गुजरातले भने राजस्थानलाई पहिलो क्वालिफायरमा ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो […]

May 28, 2022

राजस्थान १४ वर्षपछि आइपिएलको फाइनलमा

एजेन्सी – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि फाइनलमा पुगेको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै पहिलो संस्करणपछि फाइनलमा पुगेको हो । राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । […]

May 27, 2022

फाइनलमा पुग्न राजस्थानलाई बेंगलोरको मध्यम लक्ष्य

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । बेंगलोरका रजत पाटिदारले ४२ बलमा ४ चौका र ३ […]

May 27, 2022

आइपिएलको फाइनलमा पुग्न राजस्थान र बेंगलोर भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो । अन्तिम […]

May 26, 2022

अनसोल्ड पाटिदारले दिएको ‘शतकीय पार्टी’

बुधबार राती रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुग्यो । त्यसका नायक शीर्षक्रमका ब्याटर रजत पाटिदार बने । इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । पाटिदारले ५४ […]

May 26, 2022

लखनऊलाई हराउँदै बेंगलोर आइपिएलको क्वालिफायरमा

एजेन्सी – राजत पाटिदारको सानदार शतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राती एलिमिनेटर खेलमा बेंगलोरले लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा राजस्थान रोयल्ससँगको भेट पक्का गर्यो । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट […]

Success

Thank you for your time.