default_image

आइपिएल

November 15, 2022

प्याट कमिन्सले आइपिएल नखेल्ने

एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर तथा टेस्ट र ओडिआई कप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ नखेल्ने घोषणा गरेका छन् । कमिन्सले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय ब्यस्तता र विश्वकपको कारण देखाउँदै नखेल्ने जनाएको छन् । कमिन्स आइपिएलमा कोलकाता नाइट राइडर्समा आबद्ध थिए । ‘मैले कठिन निर्णय लिएको छु । आगमी सिजनको आइपिएल गुमाउने छु […]

November 13, 2022

गुजरातले १६ करोडमा अनुबन्ध गरेका फर्गुसनलाई कोलकातालाई किन्यो

एजेन्सी – गतवर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन गुजरात टाइटन्सले १६ करोड नेपाली रुपैयाँमा अनुबन्ध गरेको तीव्र गतिका बलर लोकी फर्गुसनलाई कोलकाता नाइट राइडर्सले २०२३ को लागि किनेको छ । गुजरातले न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन र अफगानिस्तानका रहमानउल्लाह गुरबाजलाई कोलकातालाई बेचेको हो । गुजरात च्याम्पियन बन्दा फर्गुसनले १३ खेलमा १२ विकेट लिएका थिए […]

November 12, 2022

बेंगलोरले अष्ट्रेलियाका बलर मुम्बईलाई बेच्यो

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले अष्ट्रेलियाका तीव्र गतिका बलर जेसन बेहरेनडोफलाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि मुम्बई इन्डियन्सलाई बेचेको छ । बेंगलोरले आइपिएल २०२२ को अक्सनमा उनलाई ७५ लाख भारुमा किनेको थियो । त्यहिँ मूल्यमा मुम्बईलाई बेचेको हो । २०२१ को आइपिएल उपाधि चेन्नईले जित्दा बेहरनडोफ टोलीका सदस्य थिए । चेन्नईले त्यो सिजनमा उनलाई […]

July 25, 2022

भारतीय खेलाडीलाई विदेशी लिग खेल्न दिने सम्भावना

एजेन्सी – भारतीय क्रिकेटको सर्वोच्च निकाय द बोर्ड अफ अक्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आफ्ना खेलाडीलाई विदेशी लिग खेल्न दिने सम्भावना बढेको छ । पछिल्लो समय भारतीय क्रिकेटमा चर्चाको विषय बिसिसिआईको आगमी सेप्टेम्बरमा हुने वार्षिक साधरण सभाबाट टुङ्गो लाग्नेछ । भारतका खेलाडीले बिसिसिआईको अनुमतिमा इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलेपनि विदेशी लिग भने खेल्दैनन् । […]

June 3, 2022

जस ‘द बोस’

इंग्ल्यान्डका विकेटकिपर ब्याटर जस बटलरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सबाट सानदार ब्याटिङ गरे । राजस्थान आइतबार फाइनलमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएपनि बटलरले प्रतियोगिताभर दमदार ब्याटिङका साथ व्यक्तिगत अवार्डमा एकछत्र राज गरे । आइपिएल मात्र होईन वर्तमान टि२० क्रिकेटका बटलर विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर ओपनर हुन् । इंग्ल्यान्डका प्रमुख रोजाईका […]

June 2, 2022

जसले एक खेल नखेली लगातार दुई आइपिएल जिते

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । आइपिएल खेल्ने धेरै स्टार खेलाडीको सपना हुन्छ । आइपिएलमा पाउने नाम र दामले गर्दा खेलाडीहरु आइपिएल खेल्न चाहन्छन् । धेरै खेलाडीहरुको सपना आफ्नो उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई च्याम्पियन बनाउने हुन्छ । जुन सपना कमैले मात्र पूरा गर्न पाउँछन् । वेस्टइन्डिजका […]

May 30, 2022

बटलरलाई आइपिएलमा ६ अवार्ड, अन्य कसले के जिते ?

एजेन्सी – राजस्थान रोयल्सका ओपनर जस बटलर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मोष्ट भ्यालुएबलसहित ६ अवार्ड एक्लै जितेका छन् । राजस्थानलाई फाइनल सम्म पुर्याउन सानदार ब्याटिङ प्रदर्शन गरेका बटलरले एकछत्र राज गर्दै मष्ट भ्यालुएबल, ओरेन्ज क्यापसहित ६ अवार्ड जितेका हुन् । बटलरले यस सिजनमा १७ खेलमा ४ शतक र ४ अर्धशतक सहित कुल ८ […]

May 29, 2022

गुजरातलाई आइपिएलको उपाधि

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि जितेको छ । आइतबार फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका कप्तान हार्दिक पान्ड्याले ३० बलमा […]

May 29, 2022

हार्दिकको उत्कृष्ट बलिङमा गुजरातलाई च्याम्पियन बन्न सामान्य लक्ष्य

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको उत्कृष्ट बलिङको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा गुजरात टाइटन्सलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनायो । राजस्थानका ओपनर जस बटलरले ३५ बलमा […]

May 29, 2022

आइपिएल फाइनल : राजस्थानले टस जितेर पहिला ब्याटिङ गर्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राजस्थानका कप्तान सञ्जु स्यामसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा राजस्थानले टोलीमा परिवर्तन गरेको छैन । गुजतराले एक परिवर्तन गरेको […]

Success

Thank you for your time.