default_image

आइपिएल

December 20, 2022

धोनीको नजर करनमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स पाँचौं उपाधि जित्ने धुनमा हुनेछ । चेन्नई २०२३ को मिनी अक्सनमा शुक्रबार केहि सुपर स्टार भित्र्याउन खोज्नेछ । चेन्नईको मिनी अक्सनमा आफ्ना पूर्व खेलाडी साम करनलाई भित्र्याउन धनको वर्षा गराउन पछि हट्ने छैन । कप्तान महेन्द्रसिंह धोनी सहित चेन्नई म्यानेजमेन्टको तयारी […]

December 19, 2022

आइपिएल अक्सनमा पैसा वर्षा हुनसक्ने पाँच खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन शुक्रबार कोचीमा हुँदैछ । मिनी अक्सनबाट हरेक टोली आफ्नो टिम च्याम्पियन बनाउन सक्ने खेलाडी टोलीमा अनुबन्ध गर्न प्रयास गर्नेछन् । टिमको कमजोरी सुधार गर्ने यो नै हरेक फ्रेन्चाइज टोलीको लागि अन्तिम अवसर हो । अक्सनमा कुनैपनि फ्रेन्चाइज टोलीले चाहेर मात्रै हुँदैन । आफूसँग त्यही अनुसार […]

December 16, 2022

१५ वर्षीय क्रिकेटर आइपिएल अक्सनमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा अफगानिस्तानका १५ वर्षीय स्पिनर अल्लाह मोहम्मद गजान्फर रहेका छन् । आइपिएल २०२३ को मिनी अक्सनमा नाम दिने अल्लाह सबैभन्दा कान्छा खेलाडी हुन् । २३ डिसेम्बरमा कोचीमा हुने अक्सनमा कुल ४ सय ५ क्रिकेट छन् । कुल ९ सय ९१ खेलाडीले नाम दर्ता गराएपनि आइपिएलले सर्ट […]

December 14, 2022

आइपिएल अक्सन : कुन टोलीसँग कति रकम र खेलाडी बाँकी ?

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुँदैछ । अक्नसमा कुल ४ सय ५ खेलाडीमाथि बोली लाग्नेछ । फ्रेन्चाइज टोलीको आग्रहमा आइपिएलले ३६ खेलाडीलाई थपेको जनाएको छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी हुनेछन् । ४ खेलाडी एसोसियट देशबाट छन् । […]

December 1, 2022

आइपिएल अक्सनमा नेपाली खेलाडी परेनन्

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा नेपालका खेलाडी परेका छैनन् । ९ सय ९१ खेलाडीले आइपिएलमा आफ्नो नाम दर्ता गराएका छन् । एसोसिएट देशबाट २० खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट भने कुनैपनि खेलाडी छैनन् । पछिल्ला दुई आइपिएल संस्करणमा नेपालका केहि खेलाडीले नाम दर्ता गराएपनि सर्ट […]

December 1, 2022

आइपिएल अक्सनमा ९ सय ९१ खेलाडीको नाम दर्ता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनको लागि ९ सय ९१ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बिहीबार ७ सय १४ भारतीय र २ सय ७७ विदेशी खेलाडीले नाम दर्ता गराएको जनाएको छ । मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुनेछ । बिसिसिआईले नाम दर्ताबाट अक्सनमा […]

November 15, 2022

चेन्नईको कप्तानी धोनीले नै गर्ने, १६ करोडका जडेजा टोलीमै

काठमाडौं (हाम्रो खेलकुद) – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीको कप्तानीमा नै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को कप्तानी गर्ने भएका छन् । पहिलो संस्करणको आइपिएल २००८ देखिनै धोनीले चेन्नईको कप्तानी गर्दै आएका छन् । आइपिएलको सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नईले धोनीको कप्तानीमा चार आइपिएल उपाधि जितेको छ । गतवर्ष चेन्नईले रविन्द्र […]

November 15, 2022

पन्जाबले मयंक अग्रवाललाई फुकुवा गर्यो, धवन नयाँ कप्तान

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि कप्तान मयंक अग्रवाललाई टोलीबाट फुकुवा (रिलिज) गरेको छ । गतवर्ष कप्तानमा नियुक्त गरेको ओपनर मयंक अग्रवाललाई टोलीबाट फुकुवा गर्ने निर्णय लिएको हो । अग्रवाललाई पन्जाबले फुकुवा गरेपछि ओपनर शिखर धवनलाई कप्तान बनाएको छ । पन्जाबले मयंक अग्रवाललाई १२ करोड भारुमा गतवर्ष टोलीमा राखेको थियो […]

November 15, 2022

कप्तान विलियम्सन र पुरन हैदराबादबाट फुकुवा

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि कप्तान केन विलियम्सन र निकोलस पुरनलाई टोलीबाट फुकुवा(रिलिज) गरेको छ । हैदराबादले दुई प्रमुख विदेशी खेलाडीलाई टिमबाट फुकुवा गर्ने निर्णय लिएको हो । हैदराबादले विलियम्सनलाई १४ करोड भारुमा किनेको थियो । आइपिएलमा ७६ खेल खेल्दा विलियम्सनले २ हजार १ सय १ रन बनाएका छन् । […]

November 15, 2022

पोलार्डले अव आइपिएल नखेल्ने

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटिङ अलराउन्डर काइरन पोलार्डले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । पोलार्डले मंगलबार आइपिएलबाट सन्न्यास लिएको जनाएका छन् । खेलाडीको रुपमा आइपिएलमाबाट आफ्नो १३ वर्ष करिअरमा पूर्ण विराम लगाएका छन् । २०१० देखि नै मुम्बईबाट आइपिएल खेलेका पोलार्डले मुम्बईबाटनै सन्न्यासको घोषणा गरेका छन् । अव उनी मुम्बईको ब्याटिङ प्रशिक्षकको रुपमा […]

Success

Thank you for your time.